Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘पाँच पाण्डव’ कोशी प्रदेशमा छायांकन हुने, लोकेशन हन्टिङमा फिल्मको जम्बो टोली

✍ परिकला न्यूज
माघ १७, २०८२ मा प्रकाशित
फिल्म ‘पाँच पाण्डव’ कोशी प्रदेशमा छायांकन हुने, लोकेशन हन्टिङमा फिल्मको जम्बो टोली

इटहरी/ छायांकनको तयारीमा रहेको फिल्म ‘पाँच पाण्डव’ को निर्माण टोली यतिबेला लोकेशन हन्टिङका लागि कोशी प्रदेश आइपुगेको छ । ‘कालिरानी फिल्म्स’को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायाङ्कनका लागि उपयुक्त स्थानको खोजी गर्न निर्देशक वसन्त निरौला नेतृत्वको टोली शनिबार इटहरी आइपुगेको हो ।

शनिबार इटहरीस्थित इलाईट सिनेमा हलमा पत्रकारहरूसँग अनौपचारिक भेटघाट गर्दै निर्माण पक्षले फिल्मबारे जानकारी गराएको छ । यो फिल्ममा नेपाली फिल्म जगतका दिग्गज कलाकारहरूको अभिनय रहनेछ । फिल्मका मुख्य कलाकारहरूमा हरिवंश आचार्य, दीपाश्री निरौला, आर्यन सिग्देल, जितु नेपाल, रजनी गुरुङ र सागर लम्साल (बले) रहेका छन् ।

निर्देशक वसन्त निरौलाका अनुसार फिल्मको छायाङ्कन आगामी फागुन १ गतेदेखि सुरु हुनेछ । कोशी प्रदेशका विभिन्न मनोरम दृश्यहरूमा खिचिने यस फिल्मको छायाङ्कन सेड्युल ४० दिनको रहने जनाइएको छ भने फिल्मको छायांकन पूर्णरुपमा कोशी प्रदेशमा हुनेछ । यद्यपि, फिल्मको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन ।

@parikalanewsofficial

इटहरी पश्चात लोकेशन फाइनल गर्नका लागि टोली हाल झापाको दमक र विर्तामोड तर्फ प्रस्थान गरेको छ । लोकेशन हन्टिङमा निर्माता नवीन श्रेष्ठ, निर्देशक वसन्त निरौला, डीओपी श्याम लामा, प्रोडक्सन म्यानेजर दिलीप पन्त, आर्ट डाइरेक्टर सन्तोष तामाङ र मुख्य सहायक निर्देशक दिनेश बहादुर राउत सहभागी छन् । कमेडी र सोसल ड्रामा जनरामा रुची राख्ने दर्शकहरूका लागि यो फिल्मले ठूलो पर्दामा नयाँ स्वाद पस्कने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को ग्रान्ड फिनाले भोलि: ३९ बालबालिकामा कस्ले मार्ला बाजी ?

अर्काे पाेस्ट

‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ दोश्रो संस्करणको ताज आर्यक र योदिनलाई

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana