Thursday, February 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ट्यालेन्ट राउण्डमा बालबालिकाले देखाए कला

✍ परिकला न्यूज
माघ ३, २०८२ मा प्रकाशित
‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ट्यालेन्ट राउण्डमा बालबालिकाले देखाए कला

इटहरी/ माघे संक्रान्तिको बिदाको अवसर पारेर इटहरीको दुर्गा पार्टी प्यालेसमा बिहीबार ३९ जना साना बालबालिकाहरू कोही मञ्चमा निर्धक्क नाच्दै थिए, कोही सुरिलो स्वरमा गीत गाउँदै त कोही रङ र कुचीमा आफ्नो कल्पनाको चित्र कोर्दै थिए । ओपन स्पेस प्रा.लि. द्वारा आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ अन्तर्गतको ट्यालेन्ट राउण्डमा सहभागी बालबालिकाले देखाएको यस्तो उत्साह र प्रतिभाले उपस्थित दर्शक तथा अभिभावकलाई हर्षित देखिन्थे ।

ट्यालेन्ट राउण्डमा प्रतियोगीहरूले मुख्यतया चार विधामा आफ्नो क्षमता प्रस्तुत गरे- नृत्य, गायन, चित्रकला र वक्तृत्वकला । यही चरणमा निर्णायकले दिएको अंकका आधारमा नै प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अर्थात् ग्राण्ड फिनालेमा ‘लिटिल मिस ट्यालेन्ट’ र ‘लिटिल मिस्टर ट्यालेन्ट’ को उपाधि प्रदान गरिनेछ ।

बालबालिकाको प्रतिभालाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्न अनुभवी व्यक्तित्वहरूको निर्णायक मण्डल बनाइएको थियो । जसमा ‘मिसेस पूर्वेली आइकन’ विजेता मेघा खड्का, मिसेस ट्यालेन्टको उपाधि विजेता सीता पुरी, अर्गनाइजर च्वाइस विजेता रईशा चौधरी र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ ‘सी’ का भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट सुजन घिमिरे रहेका थिए ।

केबल र्याम्प वाक मात्र नभई बालबालिकाको सर्वाङ्गीण विकासमा कार्यक्रम केन्द्रित रहेको आयोजकको भनाइ छ । ओपन स्पेस प्रा.लि. का निर्देशक सरोज श्रेष्ठका अनुसार, “यो प्रतियोगिता बालबालिकाको बौद्धिक क्षमता निखार्ने र उनीहरूलाई भविष्यको कला तथा फेसन क्षेत्रका लागि तयार पार्ने एउटा पाठशाला हो ।”

हाल कोरियोग्राफर सुभेक्षा कार्कीले प्रतिस्पर्धीहरूलाई क्याटवाक सिकाइरहेकी छन् भने बालबालिकाको आत्मविश्वास बढाउन पब्लिक स्पिकिङ, प्रश्नोत्तर कला र योगाको समेत तालिम दिइँदैछ । सिइओ सजिना श्रेष्ठ, निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर सुभेक्षा कार्की र मिडीया कोअर्डिनेटर सुवास संकल्प लगायतको टिमले व्यवस्थापन गरिरहेको यस प्रतियोगिताको ग्राण्ड फिनाले यही माघ १७ गते इटहरीमा हुनेछ । विजेताले नगद पुरस्कारसहित आकर्षक गिफ्ट ह्याम्परहरू जित्नेछन् ।

अगाडिकाे पाेस्ट

अब फिल्ममा ‘कैँची’ होइन, ‘ग्रेडिङ’: सेन्सर बोर्डको नयाँ कार्यविधि जारी, हट्यो महोत्सवको अंकुश

अर्काे पाेस्ट

युट्युबमा ‘आ बाट आमा’को गीतले १ दिनमै कटायो २२ लाख भ्युज

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई
कलिउड न्युज

‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई

✍ परिकला न्यूज
फाल्गुन ६, २०८२ मा प्रकाशित
0

...

चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक
कलिउड न्युज

चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक

✍ परिकला न्यूज
फाल्गुन ५, २०८२ मा प्रकाशित
0

...

८ वर्षपछि निर्देशनमा रेखा थापा, तीन मिस नेपाल र मदनकृष्णलाई लिएर बनाउँदै ‘माया भनेकै यस्तो होला’

८ वर्षपछि निर्देशनमा रेखा थापा, तीन मिस नेपाल र मदनकृष्णलाई लिएर बनाउँदै ‘माया भनेकै यस्तो होला’

फाल्गुन ४, २०८२ मा प्रकाशित
दुर्गमको व्यथामा फिल्म ‘जिरो डिग्री’को तिखो व्यङ्ग्य: सार्वजनिक भयो ‘अरे हो नेता जी’

दुर्गमको व्यथामा फिल्म ‘जिरो डिग्री’को तिखो व्यङ्ग्य: सार्वजनिक भयो ‘अरे हो नेता जी’

फाल्गुन ४, २०८२ मा प्रकाशित
मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

फाल्गुन ४, २०८२ मा प्रकाशित
विजय र वर्षाको आत्मीय पोस्टर सहित ‘मालती मंगले’को प्रदर्शन मिति सार्वजनिक

विजय र वर्षाको आत्मीय पोस्टर सहित ‘मालती मंगले’को प्रदर्शन मिति सार्वजनिक

फाल्गुन ३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई

‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई

फाल्गुन ६, २०८२ मा प्रकाशित
चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक

चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक

फाल्गुन ५, २०८२ मा प्रकाशित
८ वर्षपछि निर्देशनमा रेखा थापा, तीन मिस नेपाल र मदनकृष्णलाई लिएर बनाउँदै ‘माया भनेकै यस्तो होला’

८ वर्षपछि निर्देशनमा रेखा थापा, तीन मिस नेपाल र मदनकृष्णलाई लिएर बनाउँदै ‘माया भनेकै यस्तो होला’

फाल्गुन ४, २०८२ मा प्रकाशित
दुर्गमको व्यथामा फिल्म ‘जिरो डिग्री’को तिखो व्यङ्ग्य: सार्वजनिक भयो ‘अरे हो नेता जी’

दुर्गमको व्यथामा फिल्म ‘जिरो डिग्री’को तिखो व्यङ्ग्य: सार्वजनिक भयो ‘अरे हो नेता जी’

फाल्गुन ४, २०८२ मा प्रकाशित
मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

फाल्गुन ४, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana