Thursday, January 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

एक्सन फिल्ममार्फत ‘कमब्याक’ गर्दै अभिनेता आकाश श्रेष्ठ

✍ सुवास संकल्प
माघ २, २०८२ मा प्रकाशित
एक्सन फिल्ममार्फत ‘कमब्याक’ गर्दै अभिनेता आकाश श्रेष्ठ

ईटहरी/ ‘चकलेटी हिरो’ को छवि बनाएका नायक आकाश श्रेष्ठले अन्ततः पुनः ठूलो पर्दामा धमाकेदार पुनरागमन गर्ने भएका छन् । लामो समयदेखि म्युजिक भिडियोमा मात्र सीमित रहेका श्रेष्ठ अब भने पूर्ण एक्सन अवतारमा दर्शकमाझ फिल्ममा कमब्याक गर्ने पक्का भएको हो ।

फिल्मको मुख्य भूमिकाका लागि बलियो कथाको पर्खाइमा रहेका आकाशले निर्देशक रुपेश तामाङको नयाँ प्रोजेक्टमार्फत कमब्याकको तयारी थालेका हुन् । ‘जय शम्भु’ र ‘दान्भी’ जस्ता एक्सन फिल्म बनाएर चर्चामा आएका निर्देशक तामाङले यसपटक आकाशलाई यसअघि कहिल्यै नदेखिएको ‘रफ एण्ड टफ’ भूमिकामा प्रस्तुत गर्ने योजना बनाएका छन् । यस सहकार्यका लागि माघे संक्रान्तिको शुभसाइत पारेर आजै निर्माण पक्ष र आकाशबीच कागजी सम्झौता सम्पन्न भएको छ ।

जुना फिल्मस्को ब्यानरमा निर्माण हुने सो फिल्मको नाम भने तय भइसकेको छैन । यो फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् । फिल्म साइन गरेपछि उत्साहित हुँदै आकाशले दर्शकको लामो प्रतीक्षा यसपटक विशेष हुने दाबी गरेका छन् । फागुनको अन्तिम साताबाट छायांकन सुरु गरिने यस फिल्मका अन्य कलाकार र प्राविधिकहरूको विवरण भने निर्माण पक्षले क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘द ब्ल्यू लाइट’को मर्मस्पर्शी गीत ‘कुन हावाले’ सार्वजनिक: प्रेम, प्रतीक्षा र टुटेको सपनाको कथा

अर्काे पाेस्ट

छोरालाई पनि म्युजिक भिडियोमा डेब्यु गराउँदै दुर्गेश, माघ १० मा आउँदै ‘नाच नाच भाई नाच’

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

छोरालाई पनि म्युजिक भिडियोमा डेब्यु गराउँदै दुर्गेश, माघ १० मा आउँदै ‘नाच नाच भाई नाच’
कलिउड न्युज

छोरालाई पनि म्युजिक भिडियोमा डेब्यु गराउँदै दुर्गेश, माघ १० मा आउँदै ‘नाच नाच भाई नाच’

✍ सुवास संकल्प
माघ २, २०८२ मा प्रकाशित
0

...

‘द ब्ल्यू लाइट’को मर्मस्पर्शी गीत ‘कुन हावाले’ सार्वजनिक: प्रेम, प्रतीक्षा र टुटेको सपनाको कथा
कलिउड न्युज

‘द ब्ल्यू लाइट’को मर्मस्पर्शी गीत ‘कुन हावाले’ सार्वजनिक: प्रेम, प्रतीक्षा र टुटेको सपनाको कथा

✍ सुवास संकल्प
पुस २९, २०८२ मा प्रकाशित
0

...

चन्द्रौटामा र्‍यापर जिबबको कन्सर्टमा साउन्ड सिस्टम बिग्रिएपछि दर्शकद्वारा तोडफोड

चन्द्रौटामा र्‍यापर जिबबको कन्सर्टमा साउन्ड सिस्टम बिग्रिएपछि दर्शकद्वारा तोडफोड

पुस २९, २०८२ मा प्रकाशित
परिवर्तन ट्रेलर: एक्सन अवतारमा फर्किए सुशील, हालसम्मकै फरक अवतारमा अञ्जना

परिवर्तन ट्रेलर: एक्सन अवतारमा फर्किए सुशील, हालसम्मकै फरक अवतारमा अञ्जना

पुस २८, २०८२ मा प्रकाशित
माघ १ मा दया, सृजना र प्रकाशको मिरमिरे: सन्तानको भविष्य र बुवाको लुकेको पीडाको कथा

माघ १ मा दया, सृजना र प्रकाशको मिरमिरे: सन्तानको भविष्य र बुवाको लुकेको पीडाको कथा

पुस २८, २०८२ मा प्रकाशित
प्रशान्त तामाङको पार्थिव शरीर दिल्लीबाट दार्जिलिङ ल्याइयो, आज चौरस्तामा अन्तिम श्रद्धाञ्जली

प्रशान्त तामाङको पार्थिव शरीर दिल्लीबाट दार्जिलिङ ल्याइयो, आज चौरस्तामा अन्तिम श्रद्धाञ्जली

पुस २८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

छोरालाई पनि म्युजिक भिडियोमा डेब्यु गराउँदै दुर्गेश, माघ १० मा आउँदै ‘नाच नाच भाई नाच’

छोरालाई पनि म्युजिक भिडियोमा डेब्यु गराउँदै दुर्गेश, माघ १० मा आउँदै ‘नाच नाच भाई नाच’

माघ २, २०८२ मा प्रकाशित
एक्सन फिल्ममार्फत ‘कमब्याक’ गर्दै अभिनेता आकाश श्रेष्ठ

एक्सन फिल्ममार्फत ‘कमब्याक’ गर्दै अभिनेता आकाश श्रेष्ठ

माघ २, २०८२ मा प्रकाशित
‘द ब्ल्यू लाइट’को मर्मस्पर्शी गीत ‘कुन हावाले’ सार्वजनिक: प्रेम, प्रतीक्षा र टुटेको सपनाको कथा

‘द ब्ल्यू लाइट’को मर्मस्पर्शी गीत ‘कुन हावाले’ सार्वजनिक: प्रेम, प्रतीक्षा र टुटेको सपनाको कथा

पुस २९, २०८२ मा प्रकाशित
चन्द्रौटामा र्‍यापर जिबबको कन्सर्टमा साउन्ड सिस्टम बिग्रिएपछि दर्शकद्वारा तोडफोड

चन्द्रौटामा र्‍यापर जिबबको कन्सर्टमा साउन्ड सिस्टम बिग्रिएपछि दर्शकद्वारा तोडफोड

पुस २९, २०८२ मा प्रकाशित
परिवर्तन ट्रेलर: एक्सन अवतारमा फर्किए सुशील, हालसम्मकै फरक अवतारमा अञ्जना

परिवर्तन ट्रेलर: एक्सन अवतारमा फर्किए सुशील, हालसम्मकै फरक अवतारमा अञ्जना

पुस २८, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana