Sunday, January 25, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिरमिरे’ ट्रेलर: आमाविहीन छोरी र एक्लो बुवाको मर्मस्पर्शी कथा

✍ परिकला न्यूज
पुस २३, २०८२ मा प्रकाशित
‘मिरमिरे’ ट्रेलर: आमाविहीन छोरी र एक्लो बुवाको मर्मस्पर्शी कथा

इटहरी/ आमा नहुँदा घर कति सुनसान हुन्छ र जीवनसाथी बिनाको यात्रा कति कष्टकर हुन्छ ? यही प्रश्नको मर्मस्पर्शी जवाफ लिएर फिल्म ‘मिरमिरे’को ट्रेलर दर्शकमाझ आएको छ । निर्माण पक्षले मंगलबार काठमाण्डौमा एक विशेष कार्यक्रम आयोजना गर्दै फिल्मको प्रचारप्रसार औपचारिक रूपमा थालेको हो । सार्वजनिक ३ मिनेट लामो ट्रेलरले दर्शकलाई भावुक बनाउँछ ।

कथाको केन्द्रमा बुवा र छोरीबीचको गहिरो आत्मीयता छ । आमाको माया नपाएकी छोरी र उनलाई आमाको अभाव हुन नदिन संघर्षरत बाबुको भूमिकामा दयाहाङ राई देखिएका छन् । तर, कथा यतिमा मात्र सीमित छैन । ट्रेलरमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखुबीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई पनि रोचक ढंगले प्रस्तुत गरिएको छ । एकले अर्कोलाई पाउने चाहना र त्यसभित्रका जटिलताहरू पर्दामा पोखिएका छन् । हेर्नुस् ट्रेलर ।

@parikalanewsofficial

विशेषगरी, जब सानी छोरी अर्थात् शाइसा गौचनले ‘नुमा’ आफ्नी वास्तविक आमा होइनन् भन्ने थाहा पाउँछिन्, त्यसपछिको उनको प्रतिक्रिया र आफ्नी आमा खोज्न गरेको संघर्षले दर्शकको मन छुन्छ । यम शेर्पाको लेखन तथा निर्देशन रहेको यो फिल्म आगामी माघ १ गते अर्थात मकर संक्रान्ति देखि देशभर प्रदर्शनमा आउँदैछ ।

@parikalanewsofficial

यार्सा फिल्मसको ब्यानरमा बनेको फिल्ममा दयाहाङ, प्रकाश र सिर्जनाका साथमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल लगायतका कलाकारहरूको अभिनय छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता रोहित कट्टेल हुन् भने सह-निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् । फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, वीरेन्द्र शाही लाइन प्रोड्युसर, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । फिल्मको वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ ।

अगाडिकाे पाेस्ट

रोहितले ‘छ माया छपक्कै २’ बनाउने, अन्ततः दीपक-दीपाको क्याम्पमा फर्किए जितु नेपाल

अर्काे पाेस्ट

फिल्म ‘किन लाग्छ माया’ को ‘धौले धन्सार’ गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना
कलिउड न्युज

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
0

...

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा
कलिउड न्युज

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
0

...

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

माघ ११, २०८२ मा प्रकाशित
‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

माघ ९, २०८२ मा प्रकाशित
माओत्से गुरुङको ‘पेन्सन पट्टा’ ३३ दिनमै प्याकअप

माओत्से गुरुङको ‘पेन्सन पट्टा’ ३३ दिनमै प्याकअप

माघ ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

माघ ११, २०८२ मा प्रकाशित
स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

माघ ११, २०८२ मा प्रकाशित
सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

माघ ११, २०८२ मा प्रकाशित
‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

माघ ९, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana