Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रोहितले ‘छ माया छपक्कै २’ बनाउने, अन्ततः दीपक-दीपाको क्याम्पमा फर्किए जितु नेपाल

✍ परिकला न्यूज
पुस २२, २०८२ मा प्रकाशित
रोहितले ‘छ माया छपक्कै २’ बनाउने, अन्ततः दीपक-दीपाको क्याम्पमा फर्किए जितु नेपाल

इटहरी/ भनिन्छ, ‘समयले ठूला–ठूला घाउ पुर्छ ।’ नेपाली फिल्म क्षेत्रको चर्चित जोडी दीपकराज गिरी र जितु नेपाल (मुन्द्रे) को सम्बन्धमा पनि यो भनाइ चरितार्थ भएको छ । ‘महानायक विवाद’ र ‘मुन्द्रेको कमेडी क्लब’ को खटपटपछि अलग भएका यी दुई पुराना मित्र करिब ७ वर्षपछि पुनः एकै फ्रेममा देखिने पक्का भएको छ ।

२०८१ को दशैँपछि फिल्म निर्माणबाट विश्राम लिएको ‘छक्का पञ्जा’ टिमले आफ्नो मौनता तोड्दै बहुप्रतिक्षित सिक्वेल ‘छ माया छपक्कै २’ निर्माणको घोषणा गरेको हो । र, यो घोषणासँगै सबैभन्दा ठूलो खबर बनेको छ-जितु नेपालको टिममा कमब्याक । ‘छक्का पञ्जा’ टिमबाट बाहिरिएपछि जितुले बाहिरी ब्यानरका फिल्ममा काम गरिरहेका थिए ।

दीपक–दीपासँग जितुले गरेको अन्तिम सहकार्य ‘छ माया छपक्कै’ नै थियो । अब यसको दोस्रो भाग मार्फत नै उनी पुरानो घर फर्किँदैछन् । यसको पुल बनेका छन् निर्माता रोहित अधिकारी । यद्यपि, स्रोतका अनुसार फिल्ममा जितुको उपस्थिति भने ‘अतिथीय’ भूमिकामा मात्र हुनेछ । उनी पहिलेको जस्तो फिल्मभरि देखिने छैनन्, तर कथामा उनको भूमिका महत्त्वपूर्ण हुने बताइएको छ । निर्माता रोहित अधिकारीका अनुसार यो फिल्मको प्रदर्शन मिति निकै रणनीतिक रूपमा तय गरिएको छ ।

@parikalanewsofficial

टिमले २०८३ सालको दशैँलाई आफ्नो प्रदर्शन मिति तोकेको छ भने छायाङ्कन आउँदो चैत १ गतेबाट सुरु हुनेछ । फिल्मको लेखन कार्यमा अहिले निर्देशक दीपेन्द्र लामा र दीपकराज गिरी सक्रिय रूपमा लागिपरेका छन् । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बूढा’ र नायिका केकी अधिकारी मुख्य भूमिकामा दोहोरिनेछन् । तितो विगतलाई बिर्सेर दीपक र जितुको यो सहकार्यले नेपाली फिल्म बजारमा नयाँ तरंग ल्याउने निश्चित छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘बिगुल’को प्रचार कोशी प्रदेशको इटहरीबाट सुरू, इटहरी जेसिजको साथ

अर्काे पाेस्ट

‘मिरमिरे’ ट्रेलर: आमाविहीन छोरी र एक्लो बुवाको मर्मस्पर्शी कथा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा
कलिउड न्युज

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक
कलिउड न्युज

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana