Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

वेब सिरिज ‘सत्य सावित्री जब सेन्टर’का लागि कलाकारको खोजी

✍ परिकला न्यूज
पुस २१, २०८२ मा प्रकाशित
वेब सिरिज ‘सत्य सावित्री जब सेन्टर’का लागि कलाकारको खोजी

इटहरी/ “कोही नायक छैन, कोही खलनायक छैन-मात्र सत्य छ ।” यही नाराका साथ फिल्म अस्त्र प्रोडक्सनले नेपाली समाजको एउटा यस्तो पाटोलाई वेब सिरिज ‘सत्य सावित्री जब सेन्टर’ मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ, जसले वैदेशिक रोजगारीको कहालीलाग्दो चित्र प्रस्तुत गर्छ । निर्माण पक्षले आज सोमबार एक पोस्टर सार्वजनिक गर्दै अभिनयमा रुचि भएका नयाँ तथा थिएटर कलाकारहरूका लागि ‘कास्टिङ कल’ आह्वान गरेको छ ।

यस शृङ्खलाले विशेष गरी पूर्वी नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाहरूको कथा, उनीहरूको बाध्यता र अँध्यारो यथार्थलाई समेट्नेछ । यस सिरिजको हिस्सा बन्न चाहने वा आफ्ना वास्तविक कथाहरू साझा गर्न चाहनेहरूका लागि निर्माण टीमले सम्पर्क आह्वान गरेको छ । टिमले ५ पुरुष कलाकार र ४ महिला कलाकारको खोजी गरेको छ । पुरुष कलाकार १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्नेछ भने महिला कलाकार १८ देखि ४० वर्ष उमेर समूहको हुनुपर्ने बताइएको छ ।

इच्छुकले ९८६३४३८९९३ र ९८२५३४९६३३ मा ह्वाट्सएप म्यासेज गरेर आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति यही २३ गते सम्म रहेको छ । सार्वजनीक पोस्टरमा प्रयोग गरिएको विमानको तस्विर र “यहाँ २५० मा देश छोडिन्छ” भन्ने वाक्यांशले वैदेशिक रोजगारीको पीडा र यससँग जोडिएका सामाजिक चुनौतीहरूलाई सिरिजले मुख्य विषयवस्तु बनाएको प्रष्ट हुन्छ ।

यसले पासपोर्ट साइजको फोटो खिच्ने सानो खर्चदेखि लिएर देश छोड्नुपर्ने अन्तिम विन्दुसम्मको सस्तो मानिएको मानवीय मूल्यलाई व्यङ्ग्य गरेको छ । सत्य साबित्री जब सेन्टर जस्ता वैदेशिक रोजगारका माध्यमहरू मार्फत जोडिएका हजारौँ युवाका सपना र तिनले भोग्ने यथार्थलाई यस सिरिजले नजिकबाट नियाल्नेछ । यसका प्रमुख पात्रले भने विदेश नगई नेपालमै केही गर्छु भन्ने सोच बोकेको हुन्छ ।

@parikalanewsofficial

फिल्म अस्त्र प्रोडक्सनले यस प्रोजेक्टका लागि व्यावसायिक कलाकारभन्दा पनि ‘वास्तविक अनुहार’ हरूलाई प्राथमिकता दिने भएको छ । निर्माण टिमका अनुसार यो कुनै स्क्रिप्टेड ड्रामा मात्र नभई, समाजको वास्तविक ऐना हो । निर्माण पक्षको भनाइ छ “हामीलाई हिरो चाहिएको छैन, न त भिलेन नै । हामीलाई केवल त्यो सत्य चाहिएको छ जुन धेरैले बोल्न डराइरहेका छन् । अन्धकारबाट यथार्थसम्मको यात्रा नै हाम्रो मूल उद्देश्य हो ।”

अगाडिकाे पाेस्ट

राजनीतिको ‘फोहोरी खेल’ विरुद्ध ‘बिगुल’ फुक्दै बेनीशा र नरेन: सार्वजनिक भयो ट्रेलर

अर्काे पाेस्ट

इशा, प्रान्जल, केन्शी र सर्भिलले जिते ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा
कलिउड न्युज

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक
कलिउड न्युज

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana