Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

हिन्दी गीतको भिडियोमा गरिमा शर्मा र रोशन अधिकारीको जम्यो केमेस्ट्री

✍ परिकला न्यूज
पुस २१, २०८२ मा प्रकाशित
हिन्दी गीतको भिडियोमा गरिमा शर्मा र रोशन अधिकारीको जम्यो केमेस्ट्री

इटहरी/ नेपाली मोडलिङ क्षेत्रकी चर्चित अभिनेत्री तथा मोडल गरिमा शर्मा हिन्दी म्युजिक भिडियोमा देखिएकी छन् । हालै सार्वजनिक भएको एक ठूलो बजेटको रानी बोलको हिन्दी गीतमा गरिमाले मोडल तथा गायक रोशन अधिकारीसँग स्क्रिन शेयर गरेकी हुन् । शनिबार सार्वजनिक गरिएको भिडियोको निर्माण पक्षले यसको लागतलाई लिएर सबैको ध्यान खिचेको छ ।

अमेरिकाका विभिन्न मनमोहक लोकेसनमा छायांकन गरिएको यस भिडियोको कुल लागत ५५ हजार अमेरिकी डलर अर्थात् झण्डै ७५ लाख नेपाली रुपैयाँ रहेको दाबी गरिएको छ । गायक तथा मोडल अधिकारीका अनुसार, गीतको गुणस्तर र नेपाल-अमेरिका आउजाउका कारण लगानी केही महँगो हुन पुगेको हो । सार्वजनीक गीतको भिडियोमा दुई युवा युवतीबीचको सुन्दर र भावनात्मक प्रेम कहानीलाई देखाइएको छ । हेर्नुस् भिडियो ।

भिडियोलाई पूर्ण रूपमा अमेरिकामा छायांकन गरिएको हो । सिद्धार्थ विश्वको निर्देशन र शान थापाको अवधारणामा तयार भएको यस भिडियोलाई अमृत विश्वले छायांकन गरेका हुन् । सुमन लामिछानेको कोरियोग्राफी, विवेक सुनारको सम्पादन र मिलन विश्वकर्माको कलरिङ रहेको छ । “नेपालबाट म्युजिक भिडियोकै लागि अमेरिका पुग्दाको अनुभव निकै भिन्न र सुखद रह्यो । एउटा राम्रो टिमसँग काम गर्दा उत्कृष्ट नतिजा निस्किएको छ,” अभिनेत्री गरिमा शर्माले आफ्नो अनुभव सुनाईन् ।

@parikalanewsofficial

यस गीतमा रोशन अधिकारी केवल मोडलको रूपमा मात्र नभई गायक, गीतकार र संगीतकारको भूमिकामा समेत देखिएका छन् । अमेरिकामा बसोबास गर्दै आएका अधिकारीले नेपाली मनोरञ्जन क्षेत्र आफ्नो जीवनको अभिन्न अंग भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । दृश्य र शब्दको सन्तुलन मिलेको यो भिडियोले प्रेमीले प्रेमिकाप्रति दर्शाउने साँचो प्रेम भावलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ ।

अगाडिकाे पाेस्ट

प्रदीप खड्का भन्छन्, ‘सन्तोष सेनसँग कुरा भयो, अर्को फिल्म गर्ने सल्लाह हुँदैछ’

अर्काे पाेस्ट

राजनीतिको ‘फोहोरी खेल’ विरुद्ध ‘बिगुल’ फुक्दै बेनीशा र नरेन: सार्वजनिक भयो ट्रेलर

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana