Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘बलिदान’पछि फेरिएको समीर भट्टको अवतार: ‘१२ गाँउ २’ का लागि भारतमा अभिनय सिक्दै

✍ परिकला न्यूज
पुस १६, २०८२ मा प्रकाशित
‘बलिदान’पछि फेरिएको समीर भट्टको अवतार: ‘१२ गाँउ २’ का लागि भारतमा अभिनय सिक्दै

इटहरी/ नेपाली फिल्म जगतका ‘एक्सन स्टार’ विराज भट्टका छोरा समीर भट्ट यतिबेला फेरि चर्चाको केन्द्रमा छन् । फिल्म ‘बलिदान’को प्रदर्शनपछि उनको करियरलाई लिएर विभिन्न टिका-टिप्पणी भइरहेका बेला, हालै भारतबाट सार्वजनिक भएको उनको एक भिडियोले दर्शकको मन जितेको छ ।

पहिलो फिल्म ‘१२ गाँउ’ बाटै नेपाली फिल्म क्षेत्रमा धमाकेदार इन्ट्री गरेका समिरको दोस्रो फिल्म ‘बलिदान’ले बक्स अफिसमा सोचेजस्तो व्यापार गर्न नसकेपछि धेरैले समीरको नेपाली फिल्म क्षेत्रको भविष्यमाथि प्रश्न उठाएका थिए । कतिपयले उनको करियर ‘डामाडोल’ भएको टिप्पणी समेत गरे । तर, यी सबै आलोचनाका बीच समीरले आफूलाई थप निखार्ने बाटो रोजेका छन् ।

हाल भारतमा रहेका समीर त्यहाँको एक चर्चित स्टुडियोमा अभिनयको विशेष कोर्स गरिरहेका छन् । सामाजिक संजालमा सार्वजनिक भएको एउटा भिडियोमा उनले हिन्दी संवाद दमदार शैलीमा बोलेको देख्न सकिन्छ । उनको यो नयाँ रुप र अभिनयमा आएको निखारता देखेर फ्यानहरूले सामाजिक संजालमा उनको चौतर्फी प्रशंसा गरिरहेका छन् ।

@parikalanewsofficial

समीरले केवल एक्सनमा मात्र होइन, संवाद र इमोसनमा पनि उत्तिकै मिहिनेत गरिरहेका छन् भन्ने यो भिडियोले पुष्टि गर्छ ।समीरको यो मिहिनेतको मुख्य कारण ‘१२ गाउँ २’ लाई मानिएको छ । उनका बुबा विराज भट्ट यतिबेला यस फिल्मको कथा लेखनमा व्यस्त छन् । फिल्ममा समीर नै मुख्य भूमिकामा रहने भएकाले एक्सन र अभिनय दुवैमा ‘पर्फेक्ट’ देखिन उनले भारतमा पसिना बगाइरहेका हुन् ।

‘बलिदान’ बाट ओइलाएका प्रशंसकहरू समीरको यो नयाँ जोस देखेर उत्साहित भएका छन् । यसले के स्पष्ट पार्छ भने, एउटा फिल्मको असफलताले समीरको यात्रा रोकिएको छैन, बरु उनी अझै बलियो भएर पर्दामा फर्किने तयारीमा छन् ।

अगाडिकाे पाेस्ट

बद्री पंगेनीले कम्मरमा पछ्यौरी बेरिदिएपछि ज्योति मगरले किन भनिन्: आजदेखि म कुमारी रहिन ?

अर्काे पाेस्ट

‘बुगीवुगी’ क्वीन कविता नेपाली अब ठूलो पर्दाको ‘एरियल कमान्डो’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana