Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बद्री पंगेनीले कम्मरमा पछ्यौरी बेरिदिएपछि ज्योति मगरले किन भनिन्: आजदेखि म कुमारी रहिन ?

✍ परिकला न्यूज
पुस १६, २०८२ मा प्रकाशित
बद्री पंगेनीले कम्मरमा पछ्यौरी बेरिदिएपछि ज्योति मगरले किन भनिन्: आजदेखि म कुमारी रहिन ?

इटहरी/ चर्चित लोक दोहोरी गायिका ज्योति मगर आफ्नो गायकी र स्टेज पर्फमेन्सका कारण सधैं चर्चाको केन्द्रमा रहन्छिन् । उनको डबलअर्थि उत्तेजक अनि बोल्ड अभिव्यक्ति र पहिरनका कारण उनका आलोचक र प्रसंशक दुवै बराबर दर्शक छन् । तर, हालै बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनीको मञ्चमा एउटा यस्तो दृश्य देखियो, जसले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

बुटवलको उक्त मेलामा ज्योति मगर आफ्नो ‘बोल्ड’ अन्दाजमा दर्शकलाई आफ्ना कुरा भन्दै थिइन् । सोही क्रममा गायक बद्री पंगेनी अचानक एउटा पछ्यौरी लिएर स्टेजमा पुगे । उनले दर्शकदीर्घाको ध्यान तान्दै ज्योतिको कम्मरमा त्यो पछ्यौरी बेरिदिए । पछ्यौरी बेरिदिएपछि बद्री पंगेनीले कुनै प्रतिक्रिया दिएनन् र उनी मौन रहँदै स्टेजबाट बाहिरिए ।

तर त्यसपछिको ज्योतिको जवाफले भने त्यहाँ उपस्थित दर्शकलाई मौन रहन दिएन । पछ्यौरी बेरिएलगत्तै ज्योतिले माइकबाटै “दाईले यत्ति भएपनि छुन पाउनुभो है, नत्र अहिलेसम्म कुनै केटाले छोको थिएन है फेरि। यति भएसी आजदेखि म कुमारी रहिन कि जस्तो लाग्यो मलाई।” भनेपछि हुटिङ हान्नेको लहर नै चल्यो । ज्योतिको यो भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भिडियो क्लिप्सहरू भाइरल भइरहेका छन् ।

@parikalanewsofficial

धेरैले यसलाई ज्योतिको तिखो व्यङ्ग्य र ठट्यौली स्वभावका रूपमा लिएका छन् भने कतिपयले यसलाई मञ्चमा बोलिएको अमर्यादित भाषा भन्दै आलोचना समेत गरेका छन् । सधैं सामाजिक र सन्देशमूलक गीत गाउने छवि बनाएका बद्री पंगेनीले ज्योतिको यो कडा प्रतिक्रियामा कुनै जवाफ नफर्काई स्टेज छोड्नुलाई धेरैले उनको ‘शालीनता’ भनेर प्रशंसा गरेका छन् । यसअघि पनि ज्योति मगरका पहिरन र स्टेजमा दिइने अभिव्यक्तिहरू विवादमा पर्ने गरेका थिए ।

अगाडिकाे पाेस्ट

बागलुङ महोत्सवमा गायिका समीक्षा अधिकारीमाथि मानसिक दुर्व्यवहार

अर्काे पाेस्ट

‘बलिदान’पछि फेरिएको समीर भट्टको अवतार: ‘१२ गाँउ २’ का लागि भारतमा अभिनय सिक्दै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana