Monday, January 12, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘गोबर गणेश’को शीर्ष गीतमा देखिए बल्छी र वर्षा

✍ परिकला न्यूज
पुस ९, २०८२ मा प्रकाशित
फिल्म ‘गोबर गणेश’को शीर्ष गीतमा देखिए बल्छी र वर्षा

इटहरी/ आगामी माघ १ गते अर्थात माघे संक्रान्तिको छेको पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गोबर गणेश’ ले आफ्नो सांगीतिक प्रचार सुरु गरेको छ । हास्य विधामा आधारित यस फिल्मको शीर्ष गीत सार्वजनिक भएसँगै फिल्मको कथासार र मुड पनि खुलेको छ ।

सार्वजनिक ‘गोबर गणेश’ बोलको ‘क्याची’ गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने फिल्मका निर्देशक तथा मुख्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले नै स्वर दिएका छन् । रमाइलो शैलीमा तयार पारिएको यो गीतले हाम्रो समाजको एउटा गम्भीर मनोविज्ञानलाई व्यंग्य गरेको छ । मानिस व्यवहारिक रूपमा जतिसुकै ‘परफेक्ट’ भए पनि यदि पढाइमा कमजोर छ भने कसरी समाज र साथीभाइको नजरमा ‘गोबर गणेश’ बन्छ भन्ने कुरालाई गीतले प्रष्ट्याएको छ ।

पढाइ बिग्रिँदा घट्ने आत्मविश्वास र त्यसले पार्ने नकारात्मक प्रभावलाई गीतको भिडियो, शब्द र संगीतले रमाइलो ढंगले प्रस्तुत गरेको छ । गम्भीर विष्टले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा मरिचमान श्रेष्ठ केन्द्रमा छन् । उनलाई अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता निर्मल शर्माले साथ दिएका छन् । गीतको भिडियोले चलचित्र पूर्ण रूपमा कमेडी बेसमा रहेको संकेत गर्छ । हेर्नुस् भिडियो ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्म हाल पोस्ट-प्रोडक्सनको चरणमा छ । फिल्ममा बल्छी र वर्षाका अलावा विनोद न्यौपाने, पदम तामाङ, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

@parikalanewsofficial

फिल्ममा शिवराम श्रेष्ठको छायांकन र विपीन मल्लको सम्पादन रहनेछ भने योगेश काजी शाहले ब्याकग्राउन्ड म्युजिक तयार पारेका छन् । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्मको प्रोडक्सन शंकर पाण्डेले सम्हालेका छन् । टौवा स्टुडियोले पब्लिसिटी डिजाइन गरेको यो फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालभरको वितरणको जिम्मा श्री ब्याकटेस इन्टरटेनमेन्टले लिएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘कुमारी’को ६ मुख्य शहरमा ‘लाइभ कन्सर्ट’ हुने, केहरसिं लिम्बुले तताउनेछन् स्टेज

अर्काे पाेस्ट

आकाश, स्वस्तिमा, केकी र साम्राज्ञीको नाम र तस्वीर प्रयोग गरेर ह्वाट्सएप र भाइबरमा ठगी प्रयास

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार
कलिउड न्युज

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

✍ परिकला न्यूज
पुस २८, २०८२ मा प्रकाशित
0

...

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा
कलिउड न्युज

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

✍ परिकला न्यूज
पुस २८, २०८२ मा प्रकाशित
0

...

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

पुस २६, २०८२ मा प्रकाशित
फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

पुस २६, २०८२ मा प्रकाशित
बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

पुस २५, २०८२ मा प्रकाशित
नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक

नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक

पुस २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

पुस २८, २०८२ मा प्रकाशित
‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

पुस २८, २०८२ मा प्रकाशित
एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

पुस २६, २०८२ मा प्रकाशित
फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

पुस २६, २०८२ मा प्रकाशित
बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

पुस २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana