Wednesday, December 31, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दोश्रो संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल पूर्बेलि’का ३९ प्रतिष्पर्धीको फोटोसुट सम्पन्न

✍ परिकला न्यूज
पुस ६, २०८२ मा प्रकाशित
दोश्रो संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल पूर्बेलि’का ३९ प्रतिष्पर्धीको फोटोसुट सम्पन्न

​इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न भएको छ । ​शनिबार इटहरी स्थित मादेन इन मा प्रतियोगिताका ३९ जना प्रतिस्पर्धी बालबालिकाहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको हो । उक्त फोटोसुट निश्चल ग्यालरीले गरेको थियो भने सहभागीहरूको मेकअप ‘मार्टिना मेकअप स्टुडियो’ ले गरेको थियो ।

​प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजक संस्था ओपन स्पेस प्रा.लि. का निर्देशक सरोज श्रेष्ठले यो मञ्च बालबालिकाको बौद्धिक क्षमता निखार्ने र उनीहरूलाई भविष्यमा कला तथा फेसनको क्षेत्रमा तयार पार्ने माध्यम भएको बताए । निर्देशक श्रेष्ठका अनुसार, गत वर्ष सम्पन्न पहिलो सिजनका प्रतिस्पर्धीहरूले नेपाली फिल्म क्षेत्रमा समेत अवसर पाएका छन् ।

पहिलो संस्करणका प्रतिस्पर्धी अवि भट्टराईले चर्चित अभिनेता सौगात मल्लको बाल्यकालको भूमिका फिल्म ‘बलिदान’ मा निर्वाह गर्ने मौका पाएको उदाहरण दिँदै उनले यो प्रतियोगिता अवसरको ढोका भएको बताए । ​हाल सहभागीहरूलाई कोरियोग्राफर सुभेक्षा कार्कीले र्याम्प वाकको विशेष प्रशिक्षण पनि दिइरहेकी छन् ।

@parikalanewsofficial

यसका साथै बालबालिकाको आत्मविश्वास बढाउन व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर कला र योगा जस्ता विषयमा पनि तालिम दिइनेछ । ​प्रतियोगिताको ग्राण्ड फिनाले माघको तेस्रो साता इटहरीमा हुने निर्देशक श्रेष्ठले जानकारी गराए । विजेताहरूले नगद पुरस्कारका साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने आयोजकको भनाई छ ।

अगाडिकाे पाेस्ट

गायक रमेश प्रसाईंको र्‍याप अवतार: ‘जेनजी’ पुस्तालाई प्रश्न र सुझाव

अर्काे पाेस्ट

फिल्म ‘झरी पछिको इन्द्रेणी’ले मन्त्री गुप्तादेखि मेयर बालेनसम्मको मन जित्यो

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार
कलिउड न्युज

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

✍ परिकला न्यूज
पुस १५, २०८२ मा प्रकाशित
0

...

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा
कलिउड न्युज

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

✍ परिकला न्यूज
पुस १५, २०८२ मा प्रकाशित
0

...

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

पुस १३, २०८२ मा प्रकाशित
मनपर्ने गायिकालाई भेट्दा फ्यानको थामिएन आँशु, रचना रिमाल भइन् भावुक

मनपर्ने गायिकालाई भेट्दा फ्यानको थामिएन आँशु, रचना रिमाल भइन् भावुक

पुस १३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

पुस १५, २०८२ मा प्रकाशित
गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

पुस १५, २०८२ मा प्रकाशित
विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

पुस १३, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana