Wednesday, December 31, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

ब्लकबस्टर निर्देशक सरोज पौडेलको फिल्म ‘सिन्दुरे जात्रा’ले कस्तो कथा भन्छ ?

✍ परिकला न्यूज
पुस १, २०८२ मा प्रकाशित
ब्लकबस्टर निर्देशक सरोज पौडेलको फिल्म ‘सिन्दुरे जात्रा’ले कस्तो कथा भन्छ ?

इटहरी/ ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको औपचारिक घोषणा गरेका छन् । सारंगी फिल्म्सको प्रस्तुतिमा बन्ने यस फिल्मको घोषणाले फिल्मवृत्तमा चर्चा पाए पनि निर्देशक पौडेलले भने कथावस्तु र कलाकारबारे गोप्यता कायम राखेका छन् ।

फिल्मको शीर्षक ‘सिन्दुरे जात्रा’ ले नुवाकोटमा हुने प्रसिद्ध जात्राको कथा बोकेको अनुमान गरिए पनि निर्देशक पौडेलले यो अनुमानलाई सिधै खण्डन गरिदिएका छन् । “नुवाकोटमा हुँदै आएको सिन्दुरे जात्रा नै फिल्मको विषय हो भनेर बुझ्नु भएको हो भने त्यो चाहिँ पूर्णतया गल्ती नै हो,” निर्देशक पौडेलले स्पष्ट पारे ।

उनका अनुसार, टाइटल अनाउन्समेन्ट टिजरमा सिन्दुरे जात्राको छनक देखिए पनि यो फिल्म जात्राको कथामा केन्द्रित नरहेको र केवल नामसँग कहीँ कतै मात्र जोडिन सक्ने बताएका छन् । जेठ महिनादेखि छायांकनमा जाने तयारी गरिएको यस फिल्मको कथा निर्देशक पौडेल स्वयंको रहेको छ । यसमा सबिन अधिकारी र बसन्त न्यौपानेले लेखनमा साथ दिएका छन् ।

@parikalanewsofficial

प्रभाकर श्रेष्ठ निर्माता रहेको ‘सिन्दुरे जात्रा’ लाई आरआर फिल्मसले वितरण गर्नेछ भने डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहनेछ । निर्देशक पौडेलले कथावस्तु, कलाकार र रिलिज मिति लगायतका अन्य महत्वपूर्ण जानकारीहरू केही समयपछि सार्वजनिक गर्ने बताएका छन् । यसअघि पौडेल निर्देशित तथा लिखित फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो ।

अगाडिकाे पाेस्ट

मेयर बालेन शाहको र्‍यापले २४ घण्टामै १ मिलियन भ्युजको रेकर्ड कायम

अर्काे पाेस्ट

रोमान्टिक मुडमा ‘कुमारी’ जोडी अभिषेक र आकृति

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

बागलुङ महोत्सवमा गायिका समीक्षा अधिकारीमाथि मानसिक दुर्व्यवहार
इभेन्ट

बागलुङ महोत्सवमा गायिका समीक्षा अधिकारीमाथि मानसिक दुर्व्यवहार

✍ परिकला न्यूज
पुस १६, २०८२ मा प्रकाशित
0

...

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार
कलिउड न्युज

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

✍ परिकला न्यूज
पुस १५, २०८२ मा प्रकाशित
0

...

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

पुस १५, २०८२ मा प्रकाशित
विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

पुस १३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

बागलुङ महोत्सवमा गायिका समीक्षा अधिकारीमाथि मानसिक दुर्व्यवहार

बागलुङ महोत्सवमा गायिका समीक्षा अधिकारीमाथि मानसिक दुर्व्यवहार

पुस १६, २०८२ मा प्रकाशित
‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

पुस १५, २०८२ मा प्रकाशित
गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

पुस १५, २०८२ मा प्रकाशित
विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana