Wednesday, December 31, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘अब अति भयो’ भन्दै भाइरल क्लिप र गालीगलौजपछि कविता नेपालीको आक्रोस

✍ परिकला न्यूज
पुस १, २०८२ मा प्रकाशित
‘अब अति भयो’ भन्दै भाइरल क्लिप र गालीगलौजपछि कविता नेपालीको आक्रोस

इटहरी/ चर्चित डान्सर, अभिनेत्री तथा ‘हिमालयन रोडिज’ सिजन ७ की ग्याङ लिडर कविता नेपालीले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो क्लिप र त्यसमा आएका नकारात्मक टिप्पणीहरूप्रति कडा आपत्ति जनाएकी छन् । पछिल्लो समय रियालिटी शो ‘हिमालयन रोडिज’को छायाङ्कनका क्रममा खिचिएको एक ‘छोटो र काटिएको’ भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा कविता केही आक्रोसित र भावुक देखिएकी छन् ।

पूरा सन्दर्भ नबुझी उक्त क्लिपको आधारमा मानिसहरूले उनीमाथि व्यक्तिगत गालीगलौज र ट्रोल बनाउन थालेपछि उनले सामाजिक सञ्जाल मार्फत आफ्नो मौनता तोडेकी हुन् । कविताले आफ्नो स्ट्याटसमा लेखेकी छन्, “सन्दर्भ नै नबुझी एउटा छोटो क्लिप सेयर गरेर मानिसहरूले धारणा बनाइरहेका छन् । त्यो क्लिपले मेरो नाम प्रयोग गरेर अरूलाई भ्युज र चर्चा कमाउन फाइदा पुगिरहेको छ, जबकि वास्तविक कुरा र मेरो मेहनत त्यहाँ देखाइएको छैन ।”

उनले आफूले जीवनमा एक्लै सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको र कुनै पनि नकारात्मक वा फेक कुराको हिस्सा बन्न नचाहेको स्पष्ट पारेकी छन् । पूरा एपिसोड नै नहेरी मानिसहरूले गरेको गालीगलौजले आफूलाई चोट पुगेको उनले बताएकी छन् । भाइरल भइरहेका क्लिपहरूमा कविता अन्य ग्याङ लिडर वा प्रतिस्पर्धीहरूसँगको विवाद वा बहसको क्रममा देखिएकी छन् । ‘रोडिज’ जस्ता रियालिटी शोमा हुने ड्रामा र विवाद सामान्य मानिए पनि, यसपटक कविताले यसलाई ‘अति भएको’ भन्दै प्रतिक्रिया दिएकी हुन् ।

@parikalanewsofficial

उनले यसअघि अभिनेत्री दिया मास्केको स्थानमा नयाँ ग्याङ लिडरका रूपमा रोडिजमा प्रवेश गरेकी थिइन्, जसलाई लिएर सुरुदेखि नै दर्शकहरूमा मिश्रित प्रतिक्रिया थियो । आफ्ना शुभचिन्तकहरूका लागि भन्दै कविताले भोलि सोसल मिडियामा ‘लाइभ’ आउने बताएकी छन् । उनले स्पष्टीकरण दिन नभई आफूलाई माया गर्नेहरूका लागि लाइभ आउन लागेको लेखेकी छन् ।

साथै, उनले ‘हेटर्स’ लाई लक्षित गर्दै लेखेकी छन्, “जे मन लाग्छ गर, तिमीहरूको कुराले मलाई केही फरक पार्दैन ।” पछिल्लो समय सगरमाथा आरोहण गरेर चर्चा कमाएकी कविता ‘बुगी उगी’ डान्स रियालिटी शोबाट उदाएकी कलाकार हुन् । उनी अहिले चलचित्र र रियालिटी शो दुवैमा सक्रिय छिन् । उनको अभिनय रहेको फिल्म ‘एक्लो’ यही पौष १७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

अगाडिकाे पाेस्ट

थारु डान्स गीत ‘चल्गे छौरी’ सार्वजनिक, रचनासँग बालकृष्णको डान्स र रोमान्स

अर्काे पाेस्ट

‘झरिपछिको इन्द्रेणी’: पर्दाका ‘भेट्रान’देखि ‘जेन-जी’सम्मको संगम

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार
कलिउड न्युज

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

✍ परिकला न्यूज
पुस १५, २०८२ मा प्रकाशित
0

...

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा
कलिउड न्युज

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

✍ परिकला न्यूज
पुस १५, २०८२ मा प्रकाशित
0

...

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

पुस १३, २०८२ मा प्रकाशित
मनपर्ने गायिकालाई भेट्दा फ्यानको थामिएन आँशु, रचना रिमाल भइन् भावुक

मनपर्ने गायिकालाई भेट्दा फ्यानको थामिएन आँशु, रचना रिमाल भइन् भावुक

पुस १३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

पुस १५, २०८२ मा प्रकाशित
गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

पुस १५, २०८२ मा प्रकाशित
विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

पुस १३, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana