Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

थारु डान्स गीत ‘चल्गे छौरी’ सार्वजनिक, रचनासँग बालकृष्णको डान्स र रोमान्स

✍ परिकला न्यूज
मंसिर २८, २०८२ मा प्रकाशित
थारु डान्स गीत ‘चल्गे छौरी’ सार्वजनिक, रचनासँग बालकृष्णको डान्स र रोमान्स

इटहरी/ थारु कला र संस्कृतिलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै थारु भाषाको नयाँ गीत ‘चल्गे छौडी’ सार्वजनीक गरिएको छ । परम्परागत थारु लय, भाषा र आधुनिक क्लब डान्स बिट्सको उत्कृष्ट समिश्रण रहेको यो गीतले दर्शक तथा श्रोतालाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

यो गीत तथा भिडियोमा केवल मनोरञ्जन मात्र सीमित छैन । निर्माण पक्षले यो गीत आफ्ना स्वर्गीय मित्र पुष्प कुमार चौधरी (पुस्पे) को सम्झनामा समर्पित गरेको छ । उनको मित्रतालाई अमर राख्ने र साङ्गीतिक माध्यमबाट सम्मान व्यक्त गर्ने उद्देश्यले यो भिडियो तयार पारिएको हो । बहुप्रतिभाशाली कलाकार बालकृष्ण थारुको मुख्य भूमिका रहेको यस गीतमा शब्द, सङ्गीत, एरेन्ज र स्वर उनकै रहेको छ । हेर्नुस् भिडियो ।
https://youtu.be/urfys6lg5wc?si=h_QrP_eLtJ1j4WIT
सार्वजनीक भिडियोमा बालकृष्ण थारु र रचना हजारीको मुख्य अभिनय देख्न सकिन्छ । साथै, एल.एन. गच्छदारले अतिथि कलाकारको रूपमा भिडियोमा विशेष भूमिका निर्वाह गरेका छन् । थारु भाषा र कला प्रवर्द्धनमा सक्रिय बगिया इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस भिडियोलाई कल्पना हजारी विश्वासले निर्माण गरेकी हुन् । भिडियोको निर्देशन जय चौधरीले गरेका हुन् ।

गीतको अडियोलाई सुवास पौडेलले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोको प्राविधिक पक्ष पनि उत्तिकै बलियो छ । हेमन तामाङले छायाङ्कन, सम्पादन र रङ संयोजन गरेको यस भिडियोको पोस्ट प्रोडक्सन ‘कोशी भिजन फिल्म्स, इटहरी’ मा भएको हो । कलाकारहरूको शृङ्गारको जिम्मा अशोक र अबोध नारायणले सम्हालेका छन् ।

@parikalanewsofficial

विवेक सरदारको कोरियोग्राफी रहेको यस गीतमा निष्ठा थारु, अरबिन चौधरी, दिपक राम र दीप नारायण चौधरी लगायतको डान्स क्रुले कम्मर मर्काएका छन् । निर्माण टिमका अनुसार, यो गीत स्टेज कार्यक्रम, डिजे सेसन र टिकटक प्रयोगकर्ताहरूलाई मध्यनजर गर्दै तयार पारिएको हो, जसले जो कोहीलाई पनि अन्त्यसम्म नाच्न बाध्य बनाउनेछ ।

अगाडिकाे पाेस्ट

धुर्मुसले खोले अमेरिका पलायनको भित्री रहस्य, सरकारले दिएको सास्तीको नालीबेली

अर्काे पाेस्ट

‘अब अति भयो’ भन्दै भाइरल क्लिप र गालीगलौजपछि कविता नेपालीको आक्रोस

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana