Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अष्ट्रेलिया र न्युजिल्याण्डमा ‘अभिमन्यु’को ऐतिहासिक प्रदर्शन, एक सातामै ५०० भन्दा बढी शो

✍ परिकला न्यूज
मंसिर २३, २०८२ मा प्रकाशित
अष्ट्रेलिया र न्युजिल्याण्डमा ‘अभिमन्यु’को ऐतिहासिक प्रदर्शन, एक सातामै ५०० भन्दा बढी शो

इटहरी/ हाल नेपालका फिल्म हलहरुमा प्रदर्शन भइरहेको नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर १’ ले अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शन हुनुअघि नै नयाँ कीर्तिमान कायम गरेको छ । आगामी डिसेम्बर ११ अर्थात् यही बिहीबारदेखि रिलिज हुन लागेको यो फिल्मले एक सातामै ५०० भन्दा बढी शो पाएर नेपाली फिल्मको इतिहासमा नयाँ अध्याय थपेको हो । अष्ट्रेलिया र न्युजिल्याण्डका प्रतिष्ठित हल चेनहरू इभेन्ट सिनेमाज, होयट्स सिनेमाज, भिलेज सिनेमाज, रिडिङ सिनेमाज लगायतका थिएटर पार्टनरहरूमा फिल्म प्रदर्शन हुनेछ ।

दर्शकको उच्च मागलाई ध्यानमा राख्दै थिएटरहरूको सङ्ख्या अझै थपिएको निर्माण पक्षले जनाएको छ । अष्ट्रेलियाका लागि आधिकारिक वितरक नमस्ते इन्टरटेनमेन्टका देव कार्कीका अनुसार, यो फिल्म दाइजो प्रथाको कालो सत्य उजागर गर्ने एक ‘सोसल थ्रिलर’ हो ।फिल्ममा समाजको यथार्थ, भावनात्मक उतारचढाव र न्यायको लडाइँलाई समेटिएको छ । विशेष कुरा के छ भने, यो फिल्म अष्ट्रेलियामा नेपाली र हिन्दी गरी दुवै संस्करणमा रिलिज हुँदैछ ।

नेपाली संस्करणमा अष्ट्रेलियाको न्यु साउथ वेल्स अवस्थित बरउड, बैंकसटाउन, ग्लेन्डेल, हर्सभिल, हर्नस्बी, लिभरपुल र पारामान्टामा प्रदर्शन हुनेछ । यस्तै भिक्टोरिया अवस्थीत ब्रोडमेडोज, सनसाइन, एयरपोर्ट वेस्ट, नक्स र प्लेन्टी भ्याली, वेस्टर्न अष्ट्रेलिया अवस्थित इनालु, क्विन्सल्याण्ड अवस्थित चेर्म्साइड र माउन्ट ग्राभ्याट, नर्दन टेरिटोरी अवस्थित क्यासुरिना, साउथ अष्ट्रेलियाको म्यारियन र सालिसबरी, क्यानबेराको वोडेन र तास्मानियाको ग्लेनोर्चीमा प्रदर्शन हुनेछ ।

@parikalanewsofficial

यस्तै हिन्दी भाषामा पनि न्यू साउथ वेल्सको बरउड, ग्लेन्डेल, हर्सभिल र हर्नस्बी, QLD को ब्रिसबेन सिटी, चेर्म्साइड, माउन्ट ग्राभ्याट र इन्डोरुपिली, SA को म्यारियन र NT को पाल्मरस्टनमा यो फिल्म प्रदर्शन गरिनेछ । त्यसैगरी न्युजिल्याण्डमा क्विन स्ट्रिट र टाउराङ्गा सेन्ट्रलमा नेपाली संस्करण तथा होयट्स रिकार्टनमा पनि फिल्म प्रदर्शन हुने तय भएको छ । यस किसिमको बृहत् रिलिजले प्रवासमा रहेका नेपाली दर्शकहरू माझ फिल्मप्रति उच्च उत्साह रहेको देखाएको छ ।

सुशान्त गौतमको निर्देशन र मुकेश खनालको लेखन रहेको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतको मुख्य भूमिका छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स र शरद महतोको छायांकन छ ।

अगाडिकाे पाेस्ट

‘ऊनको स्वीटर’: भारतीय बजार गान्तोकदेखि बैंगलोर र मुम्बईसम्म हाउसफुलको लहर

अर्काे पाेस्ट

धरानको ‘शिव सिनेमा’अब मल्टिप्लेक्स बन्ने, आगामी वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana