Tuesday, March 3, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मिरमिरे टिजर: केन्द्रमा बाउछोरीको कथा, दया र प्रकाशसँग सृजनाको त्रिकोणात्मक प्रेम

✍ परिकला न्यूज
मंसिर २१, २०८२ मा प्रकाशित
मिरमिरे टिजर: केन्द्रमा बाउछोरीको कथा, दया र प्रकाशसँग सृजनाको त्रिकोणात्मक प्रेम

इटहरी/ अभिनेता दयाहाङ राई र प्रकाश सपूतको मुख्य भूमिका रहेको प्रतिक्षित फिल्म ‘मिरमिरे’को टिजर शुक्रवार सार्वजनिक गरिएको छ । यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले आगामी माघ १ गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै प्रचारको थालनी गरेको हो ।

सार्वजनिक टिजरले फिल्म पूर्णतः ‘इमोस्नल ड्रामा’ रहेको सङ्केत गरेको छ । टिजरको केन्द्रमा अभिनेता दयाहाङ राई छन्, जो यसपटक एक जिम्मेवार पिताको भूमिकामा देखिएका छन् । आमाको अनुपस्थितिमा आफ्नी छोरी (शाइसा गौचन) को लालनपालन, शिक्षा र खुशीका लागि एक बुवाले गर्ने सङ्घर्षलाई टिजरमा निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । हेर्नुस् टिजरमा ।

छोरीको स्कुलमै काम गर्ने र उनलाई आमाको अभाव महसुस हुन नदिन तल्लिन दयाहाङको अभिनयले दर्शकको मन छुने देखिन्छ । पारिवारिक कथासँगै टिजरले त्रिकोणात्मक प्रेमको रहस्य पनि छोडेको छ । फिल्ममा नव-अभिनेत्री सिर्जना निङलेखु स्कुलकी शिक्षिकाको भूमिकामा छिन् । टिजरका केही संवाद र दृश्यहरूले सिर्जना, दयाहाङ राई र प्रकाश सपूतबीच त्रिकोणात्मक प्रेम सम्बन्ध रहेको छनक दिएको छ ।

प्रकाश र दयाहाङबीचको यो ‘अनस्क्रिन’ केमेस्ट्री दर्शकका लागि सरप्राइज प्याकेज बन्न सक्छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ, प्रकाश र सिर्जनाका अलावा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

@parikalanewsofficial

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’मा आरआर फिल्मसका सञ्चालक रोहित कट्टेल कार्यकारी निर्माताका रूपमा रहेका छन् । यस्तै, गोविन्द बोहरा र सुदिप कुँवर सह-निर्माता हुन् । फिल्मको लाइन प्रोड्युसरमा वीरेन्द्र शाही, मुख्य सहायक निर्देशकमा सुदिप कुँवर, मेकअपमा सञ्जु थलाङ लिम्बु र निर्माण नियन्त्रकमा दिलीप पन्त छन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।

अगाडिकाे पाेस्ट

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

अर्काे पाेस्ट

‘झरीपछिको इन्द्रेणी’ ट्रेलर: ‘जेनजी’ आन्दोलनको झल्को अब फिल्ममा देखिँदै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा
कलिउड न्युज

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

...

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत
कलिउड न्युज

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

...

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित
‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्व्यवहार र मानसिक दबाबको आरोप लगाउँदै जेसिकाद्वारा ‘मिस ग्रान्ड नेपाल’को उपाधि त्याग

दुर्व्यवहार र मानसिक दबाबको आरोप लगाउँदै जेसिकाद्वारा ‘मिस ग्रान्ड नेपाल’को उपाधि त्याग

फाल्गुन १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

फाल्गुन १८, २०८२ मा प्रकाशित
दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित
‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

फाल्गुन १२, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana