Thursday, April 30, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अबिषेक र आकृतिको डेब्यु फिल्म ‘कुमारी’ सुटिङ सम्पन्न, इन्डष्ट्रीमा जम्ला त क्यामेष्ट्री ?

✍ परिकला न्यूज
मंसिर १, २०८२ मा प्रकाशित
अबिषेक र आकृतिको डेब्यु फिल्म ‘कुमारी’ सुटिङ सम्पन्न,  इन्डष्ट्रीमा जम्ला त क्यामेष्ट्री ?

इटहरी/ नेपाली फिल्म क्षेत्रमा चासो बढाइरहेको प्रेमकथानक फिल्म ‘कुमारी’ले हालै छायांकन सम्पन्न गरेको छ । २ महिनाभन्दा लामो छायाङ्कनको यात्रा शनिवार सम्पन्न भएपछि टिम अब पोस्ट–प्रोडक्सनमा प्रवेश गरेको छ । फिल्मको छायांकन गत भाद्र १७ गतेदेखि सुरुभएर हिजो कार्तिक २९ गते सकिएको हो ।

निर्देशक दिनेश राउतले सम्पादनको कार्य सुरु गरेसँगै केही दिनमै आधिकारिक प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी भइरहेको बताए । फिल्मले आजसम्म कमाएको सबैभन्दा ठूलो हिस्सा भने यसको घोषणा समारोहमै प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ हो । जुन, इन्टरनेटभर फैलिएको यो गीत अहिले देश-विदेशमा कन्सर्ट गरिरहेका गायक केहर सिंहको प्रमुख प्रस्तुति बनेको छ ।

‘केहर एन्ड द लुङा’ ब्यान्डको लाइभ भर्सन टिकटक र युट्युबमा यति लोकप्रिय बनेको छ कि ‘जेन–जी’ समूहले सर्वाधिक प्रयोग गर्ने गीतको सूचीमा परेको छ । यसको स्टुडियो भर्सन भने फिल्म रिलिजसँगै मात्रै सार्वजनिक हुनेछ । ‘कुमारी’ले नयाँ पुस्ताका दुई अनुहारलाई मुख्य पात्रको रूपमा दर्शकमाझ ल्याउँदैछ, अबिषेक खड्का र आकृति राजभन्डारी ।

यी २ को डेब्युका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारले पनि यो फिल्ममा अभिनय गरेका छन् । फिल्मको छायाङ्कन सुसन प्रजापतिले गरेका हुन् । बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् ।

@parikalanewsofficial

चार गीत समावेश गरिएको फिल्ममा सबै गीतमा नै केहर सिंह लिम्बुको स्वर सुन्न सकिन्छ । संगीत संयोजनमा केहर सिंहसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटी छन् भने शब्द–लेखन सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेद्वारा गरिएको हो । निर्माण टिमले ‘कुमारी’ यही वर्षभित्रै दर्शकमाझ ल्याउने योजना बनाएको छ । छायाङ्कन सम्पन्न भएसँगै ‘कुमारी’ अब पोस्ट प्रोडक्सन, प्रचारप्रसार र रिलिजको चाँजोपाँजो तर्फ अघि बढेको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘झरिपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ सार्वजनीक

अर्काे पाेस्ट

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु, पहिलो अडिसनमा ४० जना सहभागी

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा
कलिउड न्युज

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक
कलिउड न्युज

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana