Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

आमाको मन छुने कथा: ‘आ बाट आमा’को २ पोस्टर सार्वजनिक

✍ परिकला न्यूज
कार्तिक २७, २०८२ मा प्रकाशित
आमाको मन छुने कथा: ‘आ बाट आमा’को २ पोस्टर सार्वजनिक

इटहरी/ परिवार र सम्बन्ध बीचको भावनाको गहिरो कथालाई पर्दामा उतार्न तयार रहेको फिल्म ‘आ बाट आमा’ निर्माण युनिटले दोस्रो चरणको आधिकारिक पोस्टरहरू सार्वजनिक गरेको छ । निर्देशक चन्द्र पन्तको यस भावनात्मक प्रस्तुतिले सार्वजनिक दुई पोस्टरमार्फत दर्शकहरूलाई कथाको भावनात्मक सारमा डोऱ्याएको छ । पोस्टरमा कलाकारहरूको मुहारमा खुसी र पीडाको विरोधाभासपूर्ण भाव देखिएको छ, जसले फिल्ममा आउने भावनात्मक उतारचढावलाई स्पष्ट सङ्केत गर्छ ।

विशेषगरी, पोस्टरमा गाउँले जीवन र विदेशको पृष्ठभूमिको प्रयोगका कारण रहरले गर्दा भएको प्रवास वा बाध्यताले गर्दाको विछोडको कथालाई केन्द्रमा राखिएको प्रस्ट हुन्छ । फिल्मका मुख्य आकर्षणहरूमध्ये एक पल शाह दुई फरक लुक्समा देखिएका छन् । एकमा लामो कपालसहितको गेटअप र अर्कोमा छोटो कपाल । यसले फिल्ममा उनको दोहोरो भूमिका हुने सम्भावनालाई बलियो बनाएको छ ।

सार्वजनीक पोस्टरमा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), सिम्रन पन्त, साइग्रेस पोखरेल र उषा उप्रेती मुख्य भूमिकामा छन् । फिल्ममा विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दीलिप उखेडा, रचना गौतम लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्मलाई निर्देशक चन्द्र पन्तले नै लेखेका हुन् ।

फिल्मका निर्माताहरूमा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना रहेका छन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली रहेका छन् । यसमा नवराज उप्रेतीको डिओपी तथा कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । पारिवारिक कथावस्तुमा आधारित यो फिल्म शहीद दिवसको अवसर पारेर आगामी आउँदो माघ १६ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यसले अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापारको सङ्केत गरिसकेको छ भने अस्ट्रेलिया र न्युजिल्याण्डको प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

फिल्म ‘झिँगेदाउ २’मा मुकुन भुषाल नरहने, उनको ठाउँमा भित्रिए महेश त्रिपाठी

अर्काे पाेस्ट

कोशी प्रदेशको पहिचानमा आधारित फिल्म ‘लडाइँ पहिचानको’ ट्रेलर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana