Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

प्रदर्शनरत फिल्म ‘मन बिनाको धन’को ‘बा आमा’ बोलको गीत सार्वजनिक

✍ परिकला न्यूज
कार्तिक २६, २०८२ मा प्रकाशित
प्रदर्शनरत फिल्म ‘मन बिनाको धन’को ‘बा आमा’ बोलको गीत सार्वजनिक

इटहरी/ देशभर प्रदर्शन भइरहेको पारिवारिक कथा र भावनाले भरिएको फिल्म ‘मन बिनको धन’ले दर्शकको मन जित्दै भावनात्मक माहोल सिर्जना गरेको छ । वास्तविक जीवनमा बालगायक अशोक दर्जीका जीवनका उतार–चढाव र संघर्षलाई केन्द्रमा राखिएको यस फिल्मले विशेषगरी पारिवारिक मूल्य र आमाबाबुको माया लाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । यस्तै गुरु र चेलाको सम्बन्धलाई भावनात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

हालै सार्वजनिक गरिएको फिल्मको गीत ‘बा आमा’ ले पनि दर्शकको मन छोएको छ । अशोक दर्जी र ए.आर. बुढाथोकी को स्वरमा रहेको उक्त गीतमा टंक बुढाथोकीको संगीत र एरेन्ज तथा शंकर आचार्यको शब्द रहेको छ । गीतले अभिभावकप्रतिको सन्तानको भावनात्मक सम्बन्धलाई उजागर गर्छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मलाई देशैभरका हलमा राम्रो प्रतिक्रिया मिलिरहेको छ । हेर्नुस् भिडीयो ।

पहिलो दिन ९५ शो बाट सुरुवात गरेको फिल्मले अहिले सवा सय शोको हाराहारीमा प्रदर्शन पाएको छ । अधिकांश हलमा हाउसफुल शो भइरहेको छ । फिल्म हेर्न जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म, स्कुले विद्यार्थीदेखि अभिभावकसम्म हलमा उपस्थित हुने क्रम बढिरहेको छ । केही दृश्यमा दर्शकहरू अशोक दर्जीलाई अँगालो हालेर रुँदै निस्किएको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

दर्शकको प्रतिक्रियासँग जोडिन कलाकार र निर्माण टिम काठमाण्डौंका विभिन्न हलदेखि काठमाण्डौ बाहिरका हलसम्म पुगेका छन् । फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर. बुढाथोकी, बाबु पराजुली लगायत कलाकारहरूको अभिनय रहेको छ ।

@parikalanewsofficial

टंक बुढाथोकी निर्देशित र निर्माण रहेको यस फिल्मको कथा पनि उनैले तयार पारेका हुन्, भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन् । टंक बुढाथोकी प्रोडक्सन को ब्यानरमा निर्माण भएको फिल्मका निर्मात्री विष्णुमाया मैनाली र कार्यकारी निर्मात्री मिनु शर्मा (सपना) हुन् । सहनिर्मातामा जी.पी. संग्रोला, विवेक नेपाल र बिजया पाण्डे रहेका छन् ।

फिल्ममा सौरभ लामाको छायांकन, मित्र डी. गुरुङको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । फिल्मको क्रियटिभ निर्देशन टिकाराम बुढाथोकीले सम्हालेका छन् । ‘मन बिनको धन’ लाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गरिरहेका छन् ।

अगाडिकाे पाेस्ट

कोशी प्रदेशका जारी २ दर्शकलाई प्रत्यक्ष भेटेर निर्देशकसहित मिरुना र सृजनाले दिए धन्यवाद

अर्काे पाेस्ट

फिल्म ‘झिँगेदाउ २’मा मुकुन भुषाल नरहने, उनको ठाउँमा भित्रिए महेश त्रिपाठी

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana