Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘सोल्टिनी’को शो कटौती: ‘गुटबन्दी’ र ‘अन्याय’ विरुद्ध अभिमन्यु निर्माताको आवाज

✍ परिकला न्यूज
कार्तिक १०, २०८२ मा प्रकाशित
‘सोल्टिनी’को शो कटौती: ‘गुटबन्दी’ र ‘अन्याय’ विरुद्ध अभिमन्यु निर्माताको आवाज

इटहरी/ अभिनेता प्रकाश सपुत अभिनित नेपाली फिल्म ‘सोल्टिनी’ले प्रदर्शनको केही दिनमै देशका अधिकांश फिल्म हलहरूमा न्यून शो पाएको र ती शोहरू समेत कटौती हुँदै गैरहेको घटनाले नेपालि फिल्म वृत्तमा ‘सिन्डिकेट’ को विषयलाई पुन: चर्चामा ल्याएको छ । कोशी प्रदेशको इटहरीमा फिल्म प्रदर्शनअघि प्रचारप्रसारको सिलसिलामा पुगेका अभिनेता सपुतले अन्य फिल्मसरह नै सोल्तिनिले शो पाउने अपेक्षा सहितको धारणा व्यक्त गरेका थिए । तर, रिलिजसँगै न्यून शो पाउनु र पाएको न्यून शो पनि रिलिजको दुई दिनमै कोशी प्रदेशका प्रमुख हल लगायत अन्य ठाउँका प्रमुख शहरका फिल्म हलबाट उतारिनुलाई अन्यायपूर्ण मानिएको छ ।

यस घटनापछि अलटाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता तथा यहि कार्तिक २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अभिमन्यु च्याप्टर १’का निर्माताले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । उनले ‘सोल्टिनी’ को शो घट्नु र आफ्नो फिल्म ‘अभिमन्यु च्याप्टर १’ लाई कार्तिक २१ गते ‘शो नै दिन मिल्दैन’ भन्नुलाई ‘अन्याय’ को संज्ञा दिएका छन् ।

उनले आफ्नो आक्रोश व्यक्त गर्दै सामाजिक संजालमा लेखेका छन्, “आखिर कहिलेसम्म यस्तो अन्याय । पूर्णबहादुरको सारङ्गीमा भएको एउटा डाइलग याद आयो: ‘मास्टर साबको भन्दा ठूलो राजनीति होला उता शहरमा’ !! गुटबन्दीको राजनीति, सिन्डिकेट र गुण्डागर्दी आखिर कहिलेसम्म ????” यो घटनाले नेपाली फिल्म क्षेत्रमा ‘शो’ वितरणमा हुने कथित ‘गुटबन्दी’, ‘सिन्डिकेट’ र ‘अन्याय’ को विषयलाई एकपटक फेरि उजागर गरेको छ । दर्शकहरूले राम्रो मानिएको फिल्मलाई समेत हेर्न नपाई हलबाट उतारिनुले फिल्मकर्मी र दर्शक दुवैमा आक्रोश बढेको देखिन्छ । यस विषयमा वितरक तथा हल सञ्चालकहरूको धारणा भने आउन बाँकी छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

१ लाख पुरस्कारसहित फिल्म ‘परान’को ‘मेरो परान’ प्रतियोगिता घोषणा

अर्काे पाेस्ट

सुहाना थापाले १ डिग्री चिसो पानीमा भिजेर ‘परालको आगो’को लागी सट दिँदै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana