Saturday, November 8, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म मैझारोको ट्रेलर रिलिज, धीरज र मिरुनाको प्रेमकथा मुख्य केन्द्रमा

✍ परिकला न्यूज
अशोज २९, २०८२ मा प्रकाशित
फिल्म मैझारोको ट्रेलर रिलिज, धीरज र मिरुनाको प्रेमकथा मुख्य केन्द्रमा

इटहरी/ नेपाली प्रेमकथामा सांस्कृतिक र भावनात्मक गहिराइ भर्ने प्रयासका साथ निर्देशक विल्सन विक्रम राई (तक्मे बुढा) ले ल्याएका छन् नयाँ चलचित्र ‘मैझारो’। सोमबार सार्वजनिक गरिएको यसको ट्रेलरले प्रेम, समाज र पहिचानबीचको संघर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ । झन्डै चार मिनेट लामो ट्रेलरमा धीरज मगर र मिरुना मगरको प्रेमकथा मुख्य केन्द्रमा छ, जहाँ मिरुनाको समर्पित प्रेम धीरजको मौनतासँग जोडिन्छ ।

धीरजको मनमाथि परेको बाध्यता र दीया पुनको आकर्षणबीच प्रेम त्रिकोण रोचक रूपमा देखाइएको छ । लिम्बू समुदायको संस्कार, पोशाक र परिवेशको प्रयोगले कथामा सांस्कृतिक स्पर्श थपेको छ । ट्रेलरमा दयाहाङ राई र विल्सन विक्रम राईको उपस्थिति विशेष आकर्षण बनेको छ । पेशाले फौजी रहेका विल्सन गाउँ फर्किएपछि उत्पन्न हुने परिस्थितिले कथामा नयाँ मोड लिन्छ, जहाँ दयाहाङको अन्त्यतिरको आगमनले रहस्यमय मोड थपेको छ । हेर्नुस् ट्रेलर ।

इलामका प्राकृतिक दृश्य र सौरभ लामाको मनमोहक छायांकनले ट्रेलरलाई दृश्यात्मक रूपमा बलियो बनाएको छ । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा र अनिल सुब्बाको अभिनय रहेको छ । निर्माता डिबी राई र सरिना लामा राई हुन् । प्रेम, संस्कार र जीवनबीचको द्वन्द्वलाई उकेल्ने ‘मैझारो’ आगामी कात्तिक ७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

फिल्म ‘वरिष्ठ बलराम’को न्याउली बनैमा चर्चामा, युट्युवमा ५४ लाख बढी भ्युज

अर्काे पाेस्ट

‘एक्लो : वान’को गीत ‘एक्लै बाँच्नु खुरु खुरु’ सार्वजनिक, पुष १७ गते प्रदर्शन हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन
कलिउड न्युज

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

✍ परिकला न्यूज
कार्तिक २२, २०८२ मा प्रकाशित
0

...

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन
कलिउड न्युज

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

✍ परिकला न्यूज
कार्तिक २२, २०८२ मा प्रकाशित
0

...

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

कार्तिक २१, २०८२ मा प्रकाशित
‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

कार्तिक २१, २०८२ मा प्रकाशित
हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

कार्तिक २१, २०८२ मा प्रकाशित
पारिवारिक कथा समावेश ‘हर्ष’को ट्रेलर रिलिज, फिल्म मङ्सिर १२ मा रिलिज हुने

पारिवारिक कथा समावेश ‘हर्ष’को ट्रेलर रिलिज, फिल्म मङ्सिर १२ मा रिलिज हुने

कार्तिक २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

कार्तिक २२, २०८२ मा प्रकाशित
‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

कार्तिक २२, २०८२ मा प्रकाशित
‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

कार्तिक २१, २०८२ मा प्रकाशित
‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

कार्तिक २१, २०८२ मा प्रकाशित
हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

कार्तिक २१, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana