Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रातिको १०:५५ को बलिदान शो भरिभराउ, भोलिका शो घटाइएकोमा वितरकको आपत्ति

✍ परिकला न्यूज
अशोज २२, २०८२ मा प्रकाशित
रातिको १०:५५ को बलिदान शो भरिभराउ, भोलिका शो घटाइएकोमा वितरकको आपत्ति

इटहरी/ दशैंको चहलपहल सकिएसँगै नेपाली फिल्म बजार फेरि तात्न थालेको छ । जेनजी आन्दोलनले स्तब्ध बनेको नेपाल पुनः बाढी-पहिरोको विषम परिस्थितिका बीच सामान्य अवस्था बन्दै गएपछि देशभरका फिल्म हलहरूमा दर्शकहरूको भीड बढ्दो क्रममा छ । दर्शकमा नयाँ फिल्म हेर्ने उत्साह उच्च रहँदा पनि फिल्म ‘बलिदान’ लाई भने अपेक्षित शो नदिँदा त्यसका वितरकहरू असन्तुष्ट बनेका छन् । सुरुका दिनमा अन्य फिल्मभन्दा उच्च शो पाएको बलिदान पछिल्ला दिनहरूमा दिनप्रतिदिन शो घट्दै गइरहेको छ ।

यसका वितरक कम्पनी कुबेर सिने डिस्ट्रीब्युटर्सका संचालक पुष्कर घिमिरेका अनुसार, फिल्मले राम्रो व्यापार गरिरहेको भए पनि हलहरूमा शो कटौती गरिएको छ । ‘आज मंगलबारको शोहरूमा दर्शकको उल्लेखनीय उपस्थिति थियो, कतिपय शोहरुमा त सिट नै भरिएका थिए,’ घिमिरेले भने, ‘तर यस्तो अवस्थामा पनि भोलि बुधबारका शोहरू घटाइएको छ, जुन अत्यन्तै अन्यायपूर्ण र निराशाजनक छ ।’

उनका अनुसार, फिल्मले काठमाडौं उपत्यकादेखि बलिदान लागेका सबै प्रदेशका सहरहरूमा उत्साहजनक व्यापार गरिरहेको छ । ‘दर्शकले फिल्मलाई माया गरिरहेका छन्, तर हलहरूले समर्थन नगरेको जस्तो महसुस भइरहेको छ,’ उनले बताए । घिमिरेले थपे, ‘आज अधिकांश शोहरूमा राम्रो भीड देखियो, यहाँसम्म कि राति १०:५५ को शो पनि ‘हाउसफुल’ नजिक छ । तर, यस्तो सकारात्मक संकेत हुँदाहुँदै पनि भोलिको शो घटाइएको छ । यसरी हेर्दा ‘बलिदान’लाई सम्पूर्ण फिल्म इन्डस्ट्रीले बाईकट गरेको अनुभूति हुन्छ ।”

@parikalanewsofficial

फिल्म ‘बलिदान’ अहिले देशभरका थुप्रै हलहरूमा प्रदर्शनमा रहेको छ र समीक्षकदेखि दर्शकसम्मबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सामाजिक सञ्जालमा पनि दर्शकहरूले फिल्मको कथावस्तु, अभिनय र निर्माणस्तरको प्रशंसा गरिरहेका छन् । तर, शो घटाइने निर्णयपछि दर्शक र वितरक दुवैको असन्तुष्टि बढेको छ । नेपाली फिल्म उद्योगमा चलिरहेको वितरण प्रणाली र हल-संघको प्रभावबारे फेरि एकपटक बहस सुरू भएको देखिन्छ । यदि यस्तो अवस्था निरन्तर रह्यो भने, ‘बलिदान’ जस्तो उत्कृष्ट प्रतिक्रिया पाइरहेको फिल्म पनि अपेक्षित व्यापारिक सफलता हासिल गर्न नसक्ने वितरकको भनाइ छ ।

अगाडिकाे पाेस्ट

विजय लामालाई मनपर्यो बलिदान, समीरको अभिनय र सन्तोषको निर्देशनको प्रशंसा

अर्काे पाेस्ट

मेघा भन्छिन्, ‘विवाह कुनै पूर्णविराम होइन, नयाँ अध्याय हो’: फाइनलिष्ट मिसेस पुर्बेली आईकन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana