Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिसेस पुर्बेली आईकन’ प्रतिष्पर्धी सीताको रुढीवादी सोच परिवर्तनको आह्वान

✍ परिकला न्यूज
अशोज २२, २०८२ मा प्रकाशित
‘मिसेस पुर्बेली आईकन’ प्रतिष्पर्धी सीताको रुढीवादी सोच परिवर्तनको आह्वान

इटहरी/ विवाहित महिलाहरूको सौन्दर्य र बौद्धिक क्षमता प्रदर्शन गर्ने प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करण अब ग्राण्ड फिनालेको तयारीमा जुटेको छ । यस प्रतियोगिताकी फाइनल प्रतिस्पर्धी सिता पुरीले समाजमा महिलाप्रति रहेका गलत र रुढीवादी दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकतामा जोड दिएकी छिन् ।

इटहरीकी प्रतिस्पर्धी पुरीले आफ्नो धारणा राख्दै समाजमा अझै पनि महिनावारीलाई लाजको रूपमा हेरिने गलत सोच हावी रहेकोमा चिन्ता व्यक्त गरेकी छिन् । उनले यस्तो संकीर्ण सोचलाई सच्याउनुपर्ने आफ्नो चाहना रहेको बताइन् । उनका अनुसार विवाहअघि महिलाहरूको कर्तव्य ‘छोरी’ को रूपमा सीमित हुने भएपनि विवाहपश्चात् ‘बुहारी’ बनेपछि जिम्मेवारीहरू थपिने गर्छ ।

साथै, उनले पुरुषसरह समान काम गर्ने महिलाले थोरै पारिश्रमिक पाउने अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्दै यस्तो विभेदका विरुद्ध सबैले आवाज उठाउनुपर्ने धारणा राखेकी छिन् । समाज र परिवारको महत्त्वलाई जोड दिँदै, “समाज भएर परिवार छ अनि परिवार भएर म छु।” पुरीले भनिन् ।

‘मिसेस पुर्बेली आईकन’ प्रतियोगिताले महिला सशक्तिकरणलाई सौन्दर्यसँग जोड्ने मुख्य उद्देश्य राखेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भइसकेको र अब यही असोज २५ गते शनिबार साँझ इटहरीमै ग्राण्ड फिनाले मात्र बाँकी रहेको आयोजकले जनाएको छ । आयोजक संस्था ओपन स्पेस प्रालिका सञ्चालक सरोज श्रेष्ठले नेपालमा केही समयदेखि आइपरेको समस्याका कारण प्रतियोगिता सम्पन्न गर्न निकै कठिनाइ भइरहेको बताएका छन् ।

@parikalanewsofficial

यस संस्करणमा ११ जना प्रतिस्पर्धीहरूले फाइनलको यात्रा तय गरेका छन् । कविना पोख्रेल (रामधुनी), सृजना लिम्बू (मोरङ), सीमा लकान्द्री (इटहरी), अर्चना सिटौला (रंगेली मोरङ), समिता राई (इटहरी), परिना राई (खोटाङ), रईसा चौधरी (दुहवी सुनसरी), सिता पुरी (इटहरी), मेघा खड्का (इटहरी), अनुशा कुँवर (इटहरी), उर्मिला मगर (इटहरी) ले २ चरणको डिजिटल र फिजिकल अडिसन पार गरेर फाइनल प्रतिष्पर्धामा पुगेका हुन् ।

प्रतिस्पर्धीहरूलाई कोरियोग्राफर शुभेक्षा कार्कीले र्‍याम्प वाक, बोल्ने कला, महिला सशक्तिकरणसम्बन्धी ज्ञान लगायत विभिन्न बौद्धिक सिपमा प्रशिक्षण दिइरहेकी छिन् । केही साताअघि सम्पन्न ट्यालेन्ट राउन्ड मा प्रतिस्पर्धी पुरीले नृत्य प्रस्तुत गरेर आफ्नो प्रस्तुतिबाट सबैको ध्यान खिचेकी थिइन् । यो प्रतिष्पर्धाको विजेताले १ लाख रुपैयाँ बराबरको पुरस्कार सहित अन्य आकर्षक उपहारहरू प्राप्त गर्नेछन् । यस प्रतियोगिताको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

अगाडिकाे पाेस्ट

भाइटीकादेखि विजय र दया बीचको द्वन्द र दोस्ती ‘वरिष्ठ बलराम’मा

अर्काे पाेस्ट

विजय लामालाई मनपर्यो बलिदान, समीरको अभिनय र सन्तोषको निर्देशनको प्रशंसा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana