Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

महिलाले सीप र क्षमता घरबाहिर पनि प्रयोग गर्नुपर्छ: मिसेस पुर्बेली आईकन प्रतिष्पर्धी आयुषा कुँवर

✍ परिकला न्यूज
अशोज २१, २०८२ मा प्रकाशित
महिलाले सीप र क्षमता घरबाहिर पनि प्रयोग गर्नुपर्छ: मिसेस पुर्बेली आईकन प्रतिष्पर्धी आयुषा कुँवर

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूलाई आत्मविश्वास, सौन्दर्य र सशक्तिकरणको एउटै मञ्चमा ल्याउने उद्देश्यसहित सुरु गरिएको ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करण अहिले फाइनल चरणमा पुगेको छ । सोही फाइनलका प्रतिस्पर्धीमध्येकी एक आयुषा कुँवरले महिलाहरूले घरभित्रको जिम्मेवारीसँगै समाजिक भूमिकामा पनि अग्रसर हुनुपर्ने धारणा राखेकी छन् ।

उनले भनिन्, “हामी सबैभन्दा पहिले महिला हौं, त्यसपछि विवाहित महिला । सानैदेखि हामीले धेरै कुरा सिकिरहेका हुन्छौं, त्यसैले आफ्नो सीप र क्षमता घरबाहिर पनि प्रयोग गर्नुपर्छ ।” समाजसेवामा सक्रिय कुँवरले आगामी दिनमा पनि यही क्षेत्रमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएकी छन् । उनले केही साताअघि सम्पन्न ट्यालेन्ट राउन्डमा खानाको परिकार बनाउने ट्यालेन्ट प्रस्तुत गरेकी थिइन् ।

आयोजक संस्था ओपन स्पेस प्रालिका सञ्चालक सरोज श्रेष्ठका अनुसार, देशको पछिल्लो परिस्थितिका कारण प्रतियोगिता सम्पन्न गर्न केही चुनौतीहरू रहे पनि अन्तिम तयारी पूरा भइसकेको छ । प्रतियोगिताको फाइनलमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेलीकी अर्चना सिटौला, समिता राई, खोटाङकी परिना राई, दुहवीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, मेघा खड्का, अनुशा कुँवर र उर्मिला मगर गरी ११ जना प्रतिस्पर्धी रहेका छन् ।

यी सबैले डिजिटल र फिजिकल अडिसनका दुई चरण पार गर्दै फाइनलसम्मको यात्रा तय गरेका हुन् । उनीहरूलाई र्‍याम्प वाक, बोल्ने कला, नेतृत्व सीप र महिला सशक्तिकरणसम्बन्धी प्रशिक्षण दिइएको छ । प्रतियोगिताको कोरियोग्राफी शुभेक्षा कार्कीले गरिरहेकी छन् ।

@parikalanewsofficial

‘मिसेस पुर्बेली आइकन’ विवाहित महिलाहरूको लागि आयोजना गरिएको सौन्दर्य प्रतियोगिता हो, जसले केवल रूप र शैली नभई आत्मविश्वास र सशक्तिकरणलाई पनि केन्द्रमा राख्छ । गत वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको यो प्रतियोगिताको दोस्रो संस्करणको ग्राण्ड फिनाले यही असोज २५ गते शनिबार साँझ इटहरीमा हुने आयोजकले जनाएको छ । विजेताले १ लाख रुपैयाँ बराबरको नगद पुरस्कारसहित विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्नेछिन् ।

अगाडिकाे पाेस्ट

पुनः सर्यो फिल्म ‘अभिमन्यु : च्याप्टर १’, अब कार्तिक २१ मा विश्वव्यापी रिलिज हुने

अर्काे पाेस्ट

मिसेस पुर्बेली आइकन फाइनलिस्ट उर्मिला भन्छिन्, ‘आमा हुनु विवाह पश्चातको सौन्दर्य हो’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana