Thursday, February 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘रङ्गेली ग्याङ्स्टार’का लागी अर्पण थापा र मिरुना मगर अनुबन्ध, अन्य कलाकारका लागी अडिसन आव्हान

✍ सुवास संकल्प
साउन १२, २०८० मा प्रकाशित
फिल्म ‘रङ्गेली ग्याङ्स्टार’का लागी अर्पण थापा र मिरुना मगर अनुबन्ध, अन्य कलाकारका लागी अडिसन आव्हान

इटहरी/ निर्माणको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘रङ्गेली ग्याङ्स्टार’मा अभिनेता अर्पण थापा र अभिनेत्री मिरुना मगर मुख्य कलाकारको रुपमा फाइनल भएका छन् । बिग बजेटमा निर्माण हुने ‘रङ्गेली ग्याङ्स्टार’का लागी निर्माण युनिटले यी २ कलाकारसंग कागजी सम्झौता समेत गरिसकेको जानकारी परिकला न्युजलाई प्राप्त भएको छ । मोरङ जिल्लामा अवस्थित रङ्गेली भन्ने ठाउँ र आसपासमा छायांकन हुने फिल्मका लागी अन्य कलाकारहरु भने अडिसन मार्फत फाइनल गरिने जनाईएको छ ।

ग्याङ्स्टार लाईफको कथा बोल्ने यो फिल्म प्लानेट फिल्मस एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा निर्माण हुनेछ भने जितेन्द्र खतिवडा यसको कार्यकारी निर्माता हुन् । निर्माण युनिटले फिल्मका लागि आवस्यक अन्य कलाकारहरूको अडिसन यहि साउन २१ गते इटहरीमा राखेको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहने फिल्मका लागी २० भन्दा बढी २५ देखि ६५ वर्ष उमेर समुहका पुरुष कलाकार तथा २४ देखि ६५ वर्ष उमेर समुहका ३ जना महिला कलाकार अडिसनबाट छनौट गरिने भएको छ ।

रङ्गेली ग्याङ्स्टारका लागी इच्छुक मधेसी, मङोलियन र छेत्री-बाहुन मुल तथा वर्णका कलाकारहरू प्राथमिकतामा पर्नेछन् । इटहरीमा अवस्थित पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा बिहान १० बजेदेखि सुरु गरिने अडिसनका लागी कुनै शुल्क लाग्नेछैन । इच्छुकले थप जानकारी लिन चाहेमा ९८२०७५८०९० मा सम्पर्क गरेर बुझ्न सकिनेछ । हाल कथा लेखनको कार्य भैरहेको फिल्मका लागी अन्य केही चल्तीका कलाकारहरुलाई समेत प्रस्ताव गरिएको छ ।

अगाडिकाे पाेस्ट

घर छाडेको ४ वर्षपछि पुर्व मिस नेपाल माल्भिका सुब्बाको श्रीमान रियान श्रेष्ठसंग डिभोर्स

अर्काे पाेस्ट

छैठौं संस्करणको ‘मिस ग्राण्ड नेपाल’मा १६ जना फाइनल प्रतिष्पर्धी

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘लालिमा’को दोस्रो टिजर रिलिज: बच्चा बोकेर शहर छाड्दै गरेकी रोशनीले बढाइन् कौतूहल
कलिउड न्युज

‘लालिमा’को दोस्रो टिजर रिलिज: बच्चा बोकेर शहर छाड्दै गरेकी रोशनीले बढाइन् कौतूहल

✍ परिकला न्यूज
फाल्गुन ११, २०८२ मा प्रकाशित
0

...

विराज र सुपुष्पाको रोमान्ससँगै सुरु भयो ‘राम नाम सत्य’को प्रचार, चैत २७ मा रिलिज हुँदै
कलिउड न्युज

विराज र सुपुष्पाको रोमान्ससँगै सुरु भयो ‘राम नाम सत्य’को प्रचार, चैत २७ मा रिलिज हुँदै

✍ परिकला न्यूज
फाल्गुन १०, २०८२ मा प्रकाशित
0

...

यौनकर्मीको संघर्ष र भोगाइमा आधारित फिल्म ‘लालिमा’को अर्थपूर्ण दोस्रो पोस्टर सार्वजनिक

यौनकर्मीको संघर्ष र भोगाइमा आधारित फिल्म ‘लालिमा’को अर्थपूर्ण दोस्रो पोस्टर सार्वजनिक

फाल्गुन १०, २०८२ मा प्रकाशित
चुनावको मुखमा युट्युबमा ‘पोलिटिकल फिल्म’: संयोग कि बालेनको ‘सिनेमा क्रान्ति’को मास्टरप्लान ?

चुनावको मुखमा युट्युबमा ‘पोलिटिकल फिल्म’: संयोग कि बालेनको ‘सिनेमा क्रान्ति’को मास्टरप्लान ?

फाल्गुन ९, २०८२ मा प्रकाशित
फिल्म ‘जिरो डिग्री’को मुख्य भूमिकामा सनिशा भट्टराई अनुबन्धित

फिल्म ‘जिरो डिग्री’को मुख्य भूमिकामा सनिशा भट्टराई अनुबन्धित

फाल्गुन ९, २०८२ मा प्रकाशित
चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक

चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक

फाल्गुन ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्व्यवहार र मानसिक दबाबको आरोप लगाउँदै जेसिकाद्वारा ‘मिस ग्रान्ड नेपाल’को उपाधि त्याग

दुर्व्यवहार र मानसिक दबाबको आरोप लगाउँदै जेसिकाद्वारा ‘मिस ग्रान्ड नेपाल’को उपाधि त्याग

फाल्गुन १२, २०८२ मा प्रकाशित
‘लालिमा’को दोस्रो टिजर रिलिज: बच्चा बोकेर शहर छाड्दै गरेकी रोशनीले बढाइन् कौतूहल

‘लालिमा’को दोस्रो टिजर रिलिज: बच्चा बोकेर शहर छाड्दै गरेकी रोशनीले बढाइन् कौतूहल

फाल्गुन ११, २०८२ मा प्रकाशित
विराज र सुपुष्पाको रोमान्ससँगै सुरु भयो ‘राम नाम सत्य’को प्रचार, चैत २७ मा रिलिज हुँदै

विराज र सुपुष्पाको रोमान्ससँगै सुरु भयो ‘राम नाम सत्य’को प्रचार, चैत २७ मा रिलिज हुँदै

फाल्गुन १०, २०८२ मा प्रकाशित
यौनकर्मीको संघर्ष र भोगाइमा आधारित फिल्म ‘लालिमा’को अर्थपूर्ण दोस्रो पोस्टर सार्वजनिक

यौनकर्मीको संघर्ष र भोगाइमा आधारित फिल्म ‘लालिमा’को अर्थपूर्ण दोस्रो पोस्टर सार्वजनिक

फाल्गुन १०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana