Friday, April 24, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

चर्चा बटुल्दै अभिमन्युको ‘लड्की गोरी’, रिलिजको २ दिनमै १० लाख पटक हेरियो

✍ परिकला न्यूज
भदौ २, २०८२ मा प्रकाशित
चर्चा बटुल्दै अभिमन्युको ‘लड्की गोरी’, रिलिजको २ दिनमै १० लाख पटक हेरियो

इटहरी/ नेपाली फिल्म उद्योगमा डान्सिङ तथा लोक लयका गीतहरूको लहर चलेको बेला फिल्म ‘अभिमन्यु: च्याप्टर-१’ ले पनि ‘लड्की गोरी’ नामको गीत सार्वजनिक गरेको छ । सो गीतको भिडियो सार्वजनिक भएको दुई दिनमै १० लाख भ्युज पाउँदै चर्चाको यात्रा तर्फ लम्किएको छ । शुक्रबार रिलिज भएको गीत छोटो समयमा नै चर्चामा आएर दर्शकको मन जित्न सफल भएको हो ।

भोजपुरी लवजमा नेपाली र भोजपुरी दुवै भाषालाई समान रूपले प्रयोग गरिएको छ । यो गीत मेलापात, महोत्सव र विभिन्न उत्सवमा नाच्न मिल्ने खालको भएकाले युवापुस्ताले विशेष रुचाएको फिल्मका निर्माता विनोद पौडेलले बताए । तराई क्षेत्रमा नेपाली शब्दसहित भोजपुरी शैलीमा आएको यो गीत अझ धेरै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । हेर्नुस् भिडियो ।

गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहले दिएका छन् भने संगीत संयोजन विषम आचार्यले गरेका छन् । जुना सुन्दासको आइटम डान्सलाई रोहन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ (सेप्टेम्बर १२) मा नेपालमा रिलिज हुँदैछ । त्यस्तै, यसको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वल्र्डवाइड प्रदर्शनमा आउने तयारीमा छ ।

यो फिल्म पैसाको प्रलोभनमा फस्ने र त्यसबाट उम्कन संघर्ष गर्ने पात्रको कथा केन्द्रित छ । यसमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा देखिनेछन् । सुशान्त गौतमको निर्देशनमा बनेको यो डेब्यु फिल्ममा मुकेश खनालको कथा, मदन थापाको क्रिएटिभ निर्देशन रहेको छ ।

यस्तै शरद महतोको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स, सुप्रिम पराजुलीको रंगसम्योजन र मदन घिमिरेको सम्पादन रहेको छ । निर्माता विनोद पौडेल र गुञ्जन गिरीसँगै रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता तथा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा पुगेको ‘अभिमन्यु : च्याप्टर–१’ ले गीतमार्फत नै दर्शकको उत्साह जगाएको छ ।

अगाडिकाे पाेस्ट

‘बलिदान’को टिजरलाई १४ लाख

अर्काे पाेस्ट

फिल्म ‘हरिबहादुरको जुत्ता’को लोकलयमा छमछमी नचाउने गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय
कलिउड न्युज

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

✍ परिकला न्यूज
बैशाख १०, २०८३ मा प्रकाशित
0

...

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने
कलिउड न्युज

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

✍ परिकला न्यूज
बैशाख १०, २०८३ मा प्रकाशित
0

...

आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

बैशाख ९, २०८३ मा प्रकाशित
‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित
‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

बैशाख १०, २०८३ मा प्रकाशित
आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

बैशाख ९, २०८३ मा प्रकाशित
‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana