Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विराज भट्टको रगतले लतपतिएको लुक्स सार्वजनिक गर्दै ‘राम नाम सत्य’ को शुभसाइत

✍ परिकला न्यूज
साउन ३०, २०८२ मा प्रकाशित
विराज भट्टको रगतले लतपतिएको लुक्स सार्वजनिक गर्दै ‘राम नाम सत्य’ को शुभसाइत

इटहरी/ नयाँ वर्षको छेको पारेर आगामी चैत्र २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को आज ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजासहित शुभसाइत गरिएको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन माइकल चन्दले गर्दैछन्, जसले यसलाई आफ्नो ‘सपनाको फिल्म’ भन्दै अभिव्यक्ति दिएका छन् ।

शुभसाइतसँगै फिल्मको नायक विराज भट्टको एङ्ग्री लुक्स सार्वजनिक गरिएको छ, जसमा उनको एक्सन छवि स्पष्ट झल्किएको छ । भट्टले ‘१२ गाउँ’पछि यस प्रोजेक्टमा काम गर्न लागेको उल्लेख गर्दै कथावस्तु निकै पावरफूल भएको बताए । यस्तै, सुशिल श्रेष्ठले पनि कथा उत्कृष्ट रहेको भन्दै दर्शकको साथको अपेक्षा व्यक्त गरे ।

फिल्ममा विराज भट्ट र सुशिल श्रेष्ठसँगै आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको प्रमुख भूमिका रहनेछ । उपेन्द्र सुब्बा र स्वेता विमलीको निर्माणमा तयार हुँदै गरेको यस फिल्ममा किशोर भट्ट र डा. डीआर उपाध्याय कार्यकारी निर्माता छन् ।

कथा र पटकथा स्वयं निर्देशक चन्दकै रहेको यस फिल्ममा डीओपीमा संजय लामा, एक्सनमा श्री श्रेष्ठ, संगीतमा अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारी छन् । कोरियोग्राफी विक्रम स्वाँर र सियोन श्रेष्ठले गर्नेछन् भने क्रियटिभ निर्देशक निरज ठकुरी, कास्टिङ डिरेक्टर नविन जंग शाही रहेका छन् ।

@parikalanewsofficial

चितवन र काठमाडौंमा छायांकन हुने यो फिल्मको निर्मातामा उपेन्द्र शाही, मोती कार्की क्रियटिभ निर्माता, राजेन्द्र आचार्य लाइन प्रोड्युसर, अभिमन्यू निरवी र समय थापा स्क्रिप्ट कन्सलट्यान्ट, विदुसी थापा प्रोडक्सन डिजाइनर, तेज विक्रम केसी प्रोडक्सन म्यानेजर र संझना राई मेकअप आर्टिस्टको रूपमा छन् । यसलाई अझ प्रभावशाली बनाउन पोस्टर फोटोग्राफी विवेक बस्यालले र डिजाइन विजय बस्यालले गरेका छन् भने कलर राजेन्द्र मोक्तानको रहनेछ । फिल्मको छायांकन केही दिनमै सुरु हुने बताइएको छ ।

अगाडिकाे पाेस्ट

निखिलको आचार्यपछि ‘आ बाट आमा’मा भित्रिइन् टिकटक स्टार उषा उप्रेती

अर्काे पाेस्ट

लिम्बु समुदायको सांस्कृतिक दर्शन समेटिएको फिल्म ‘मुन्धुम’को फस्टलुक पोस्टर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana