Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

५ सय टेक चर्चा र माग्ने राजा विवादमा बोलिन पवि, ‘आफैँले थुकेको थुक चाट्न सकिदैन्’

✍ परिकला न्यूज
साउन ३०, २०८२ मा प्रकाशित
५ सय टेक चर्चा र माग्ने राजा विवादमा बोलिन पवि, ‘आफैँले थुकेको थुक चाट्न सकिदैन्’

इटहरी/ फिल्म ‘माग्ने राजा’को चलिरहेको फन्डामा मिस पविको नाम पनि मुछिएपछि उनको आलोचना र चर्चा व्यापक चुलिएको छ । ती कुराहरूमा हालसम्म चुप बसेकी पविले एक अन्तर्वार्तामा बोलेकी छन् । उनले विस्तृतमा आफूमाथि भएको बदनामीको नालीबेली खोलेकी छन् । उनले छायांकनको क्रममा निर्देशकबाट आफूमाथि भएको चित्त दुख्ने कुराहरुले गर्दा ढोका बन्द गरेर एक्लै रुनुपरेको तीतो अनुभव सुनाईन् ।

उनका अनुसार, निर्देशकले आफूलाई थर्काएको समेत बताईन् । “तिम्रो बारेमा बोलेर न्युजवालासँग किन नराम्रो हुनु ?” भन्दै थर्काउदा आफूलाई नराम्रो महसुस भएको सुनाईन् । यस्तै उनले पछिल्लो समय ५०० टेक लिएको हल्लाको बारेमा पनि बोलेकी छन् । आफ्नो सिन अन्तर्गतको न्यूज आधी पढदा केही शब्दहरू उच्चारणमा समस्या आएपछि छायाङकन गर्न ३ घण्टा लागेको स्वीकार गरिन् । तर, तीन घण्टाको अवधिमा ५०० टेक लिनु असम्भव भएको बताउँदै समाचारमा आएको कुरा झुटो भएको दाबी गरिन् ।

उनले पारिश्रमिक पनि पुरा नपाएको बताउँदै सिन कटौती गरेपछि पारिश्रमिक नपाएकोमा आफूले पनि केही नबोलेको अन्तर्वार्तामा सुनाईन् । यस्तै उनले अब आफ्नो बद्नामी गर्नेको यो फिल्म नहेर्ने भन्दै ‘आफैँले थुकेको थुक चाट्न नसक्ने’ अभिव्यक्ति दिइन् ।

@parikalanewsofficial

उनले ‘कमेडी दरबार’को सुटिङसँग माग्नेराजाको आफ्नो सुटिङ मिति जुधेपछि आफूले एक दिन सार्न अनुरोध गर्दा त्यसपछि कोही पनी सम्पर्कमा नआएको र न्युजहरु सार्वजनिक हुन थालेको बताउँदै यस्ता प्रहारले आफ्नो करियरमा ठूलो धक्का लागेको उनले सुनाइन् । हाल माग्ने राजामा माग्ने बुढा सँग बोल्दै गरेको उनको एउटा मात्रै सिन राखिएको छ, त्यो एउटा सिन किन राखिएको हो आफूलाई थाहा नभएको उनको भनाइ छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘मिरमिरे’को छायांकन ३५ दिनमा सम्पन्न, माघ १ गते रिलिज हुने

अर्काे पाेस्ट

निखिलको आचार्यपछि ‘आ बाट आमा’मा भित्रिइन् टिकटक स्टार उषा उप्रेती

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana