Wednesday, April 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘जनै हराएको मान्छे’बाट मिरुनाको अर्को ह्याट्रिकको सम्भावना

✍ परिकला न्यूज
साउन २०, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’बाट मिरुनाको अर्को ह्याट्रिकको सम्भावना

इटहरी/ नेपाली फिल्ममा अभिनेत्री मिरुना मगर अब भाग्यमानी नायिकामात्र होइन, व्यावसायिक सफलताको निरन्तरता दिने नाम पनि बन्न थालेकी छन् । एकपछि अर्को गर्दै हिट फिल्म दिइरहेकी मिरुनाले ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’बाट पहिलो ह्याट्रिक बनाएकी थिइन् । त्यसपछि ‘रङ्गेली’ र ‘मनसरा’ जस्ता अलि मध्यम प्रतिक्रिया पाएका फिल्महरूमार्फत केही ब्रेक भए पनि ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ले फेरि सफलताको बाटो समाते ।

अब, मिरुना अभिनीत नयाँ फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यदि यसले पनि हिटको यात्रालाई निरन्तरता दिन सक्यो भने, मिरुनाको करियरमा दोस्रो पटक हिटको ह्याट्रिक बन्नेछ । मिरुना यो फिल्मप्रति आशावादी छन् । उनी भन्छिन्, “जुन-जुन फिल्ममा काम गर्दा राम्रो भाइब्स आउँथ्यो, ती फिल्म सफल भएका छन् । ‘जनै हराएको मान्छे’ गर्दा पनि त्यही ऊर्जा महसुस भएको छ । दर्शकले मन पराउनुहुन्छ भन्नेमा ढुक्क छु ।”

फिल्ममा मिरुनासँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, तारा शर्मा, भावना खपांगी मगर, रियर राई, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ । ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको यो पहिलो मुख्य भूमिका हो, जसले दर्शकको उत्सुकता झनै बढाएको छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको यस फिल्ममा एसोसिएट निर्देशकको रुपमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन् ।

@parikalanewsofficial

राउतले यसलाई नेपाली समाजको गहिरो कथा भन्दै सबै वर्गले आत्मसात गर्न सक्ने फिल्मको रूपमा व्याख्या गरेका छन् । उनले भने, “कहिले हाम्रो जीवनबाट वस्तु हराउँछ, कहिले सम्बन्ध र कहिले अस्तित्व नै । यही हराएको अनुभवलाई केन्द्रमा राखेर बनाइएको फिल्म हो यो । मिरुना मगरमार्फत त्यो अनुभूति दर्शकसम्म पुर्‍याउने कोशिश गरेका छौं ।” यो फिल्मको कथा, पटकथा, संवाद: भानुभक्त ढकालको हो भने कमल न्यौपाने र विमल न्यौपानेले संयुक्त निर्माण गरेका हुन् ।

फिल्मको कार्यकारी निर्माताहरूमा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी, जेम्स महाराजन रहेका छन् । संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी, प्रसान्त सिवाकोटीको रहेको छ भने फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्दैछ । सामाजिक यथार्थ, भावनात्मक गहिराइ र सशक्त कलाकारको समिश्रणले निर्माण भएको ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ ले दर्शकमाझ कस्तो प्रभाव छोड्छ भन्ने प्रतीक्षा अब धेरै दिनको छैन । फिल्म सफल भए मिरुना मगरका लागि यो अर्को माइलस्टोन सावित हुनेछ ।

अगाडिकाे पाेस्ट

‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं र जीवनशैली

अर्काे पाेस्ट

‘खुस्मा’को सफलतापछि ‘जलाकी’, धीरज र उपासनालाई फिचर्ड गर्दै २ पोष्टर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने
इभेन्ट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

✍ परिकला न्यूज
बैशाख ९, २०८३ मा प्रकाशित
0

...

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana