Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मेयर हर्क साम्पाङ युके नजाँदा धरानलाई थोरैमा २५ लाख घाटा

✍ सुवास संकल्प
साउन ५, २०८० मा प्रकाशित
मेयर हर्क साम्पाङ युके नजाँदा धरानलाई थोरैमा २५ लाख घाटा

इटहरी/ धरान उपमहानगरका मेयर हर्क साम्पाङको कमजोरीको बारेमा औल्याउँनै पाइदैन । औल्यायो कि गाली खाने पक्का । उनको कामको तारिफ गर्नैपर्छ । नगर प्रमुख जस्तो पदमा रहेर पनि सामान्य नागरिकको स्थानमा रहेर उनले गर्ने काम तारिफयोग्य छ । तर, उनका स्ट्याटस र गलत मानसिकताले एकआपसमा भिडाउने कार्य भैरहेको बुझ्न सकिन्छ । अहिले धर्मको बारे सामाजिक संजालमा उनको अभिव्यक्तिले तरङ्ग पैदा गरिरहेको छ । उनले सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया पाईरहेका छन् । सबैको तारिफ खादैगर्दा साम्पाङ कहि कतै चुक्दै चुक्दैनन् भन्न सकिन्छ र ?

अहिले कुरा गर्न लागेको प्रसङ्ग हो भर्खरै उनले रद्ध गरेको युके यात्राको बारे । ‘गोर्खा वारियर’को आउदो सेप्टेम्बर १० अर्थात आगामी भदौ २४ गते बेलायतमा प्रिमियर कार्यक्रममा उनी जाने कार्यक्रम तय भएको थियो । उनको उपस्थिति त्यति मात्रै हैन, मुख्य रुपमा उनलाई युकेमा गरिने विभिन्न च्यारीटिबाट धरान विकासको लागी लाखौ रकम आउने सम्भावना रहेको थियो । हुनत, मेयर हर्कले पनि यसपटक आउन नपाएकोमा दुख व्यक्त गरेका छन् । हेर्नुस् यो समाचारसंग सम्बन्धीत रहेर तयार गरिएको हाइलाइट्स कार्यक्रम ।

उता आयोजकले तय गरेको साम्पाङ उपस्थित हुने सम्पुर्ण च्यारिटीहरु रद्ध गरेको आयोजक चाम्स इन्टरटेन्मेन्ट तथा गोर्खा वारियर निर्देशक मिलन चाम्सले जानकारी गराए । उनका अनुसार धरान विकासका लागी युकेबाट थोरैमा २५ लाख रकम उठ्ने पक्का भैसकेको थियो । तर, मेयर साम्पाङको युके यात्रा रद्ध भएसंगै सो रकम पनि रोकिएकोमा निर्देशक चाम्सले दुख व्यक्त गरे । आयोजक आफू र आफ्नो कम्पनी रहेको हुनाले मेयर साम्पाङले आफुलाई जानकारी नगराई फेसबुकमा पोस्ट गरेकोमा समेत दुखेसो पोखे । युकेवासी नेपालिहरुबाट धरान विकासको लागी ठूलो सहयोग गरेका छन् । मेयर हर्कले युके आउदैछु भनेर भिडियो सन्देश पनि दिएका थिए ।

अगाडिकाे पाेस्ट

अभिनेता पलसंगको अन्तर्वार्ता विवादित बनेपछि सन्दीपको ‘ह्वाट द फ्लप’ सधैंका लागी बन्द

अर्काे पाेस्ट

फिल्म ‘गोर्खा वारियर’को प्रिमियरमा बेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई निमन्त्रणा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana