Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अनिल सिंह भन्छन्, ‘म्युजिक नेपाल र म्युजिक डटकमले मलाई मर्न बाध्य बनाउँदैछन्’

✍ सुवास संकल्प
साउन १२, २०८२ मा प्रकाशित
अनिल सिंह भन्छन्, ‘म्युजिक नेपाल र म्युजिक डटकमले मलाई मर्न बाध्य बनाउँदैछन्’

इटहरी/ नेपाली पपसंगीतका चर्चित गायक अनिल सिंहले आफू गम्भीर मानसिक पीडामा परेको भन्दै म्युजिक नेपाल र म्युजिक डटकममाथि गम्भीर आरोप लगाएका छन् । आईतबार सामाजिक सञ्जालमार्फत एक भिडियो सेयर गर्दै उनले यी दुई संस्थाले आफ्नो संगीतिक यात्रा मात्र होइन, व्यक्तिगत जीवनसमेत बर्बाद पार्न खोजेको गुनासो गरेका छन् ।

उक्त भिडियोमा गायक सिंहसँगै म्युजिक डटकमका प्रमुख राजेश वंशल पनि देखिन्छन् । उनले भनेका छन्, “सँधै अग्रिमेन्ट देखाएर मात्र हुन्छ ?” यस्तै प्रश्न गर्दै उनले आफूमाथि भइरहेको अन्यायको पीडा पोखेका छन् । भिडियोमा उनले “म्युजिक नेपाल र म्युजिक डटकमले मलाई मर्न बाध्य पार्छ । किन मेरो करियर र सङ्गीत जीवन बर्बाद पार्दैछ !” भनेको देखिन्छ । हेर्नुस् भिडियो ।
https://www.facebook.com/reel/768355745613171/?app=fbl
गायक सिंहले आफ्नो सामाजिक सञ्जालमा यसअघि पनि यो विषयमा कुरा उठाएका छन् । केही साताअघि पनि उनले म्युजिक नेपालको ज्यादती विरुद्ध नेपाल पुलिस, साइबर व्युरोलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा लाईभ गरेर बोलेका थिए । उनले म्युजिक नेपाल, म्युजिक डटकम, इमेज च्यानल र इन्द्रेणी क्यासेट सेन्टर मिलेर आफ्नो गीत बेचिएको आरोप यसअघि पनि लगाउँदै भिडियो सार्वजनिक गरेका थिए ।

@parikalanewsofficial

सन् २००० को दशकमा ‘इन्जिन गाडीमा’, ‘आई लभ यू’, ‘प्रेमपत्र’, ‘डुब्न देऊ’ जस्ता हिट गीतमार्फत नेपाली पपसंगीतमा छुट्टै पहिचान बनाएका अनिल सिंह प्रेम, विछोड र भावनात्मक सम्बन्धबारेका गीतहरूका लागि परिचित छन् । नेपाली रोमान्टिक पपसंगीतको शिखरमा उनको नाम सधैं अग्रपंक्तिमा रहँदै आएको छ । तर हाल गायकले सार्वजनिक गरेका ती अभिव्यक्तिहरूले नेपाली संगीत क्षेत्रमा गहिरो बहस र चिन्ताको विषय उत्पन्न गरेको छ ।

अगाडिकाे पाेस्ट

शिव रेग्मीको स्मृतिमा निता ढुंगानाको ‘सुखदुःख’, मुख्य भूमिकामा मिथिला शर्मा

अर्काे पाेस्ट

‘स्प्लिट्सभिल्ला १४’ का अनिकेत पाख्रिन ‘सुम्निमा’ मार्फत नेपाली फिल्ममा डेब्यु

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana