Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

शिव रेग्मीको स्मृतिमा निता ढुंगानाको ‘सुखदुःख’, मुख्य भूमिकामा मिथिला शर्मा

✍ सुवास संकल्प
साउन १२, २०८२ मा प्रकाशित
शिव रेग्मीको स्मृतिमा निता ढुंगानाको ‘सुखदुःख’, मुख्य भूमिकामा मिथिला शर्मा

इटहरी/ वरिष्ठ अभिनेत्री मिथिला शर्मा नीता ढुङ्गानाको निर्देशनमा बन्ने फिल्म ‘सुखदुःख’मा अनुबन्धित भएकी छन् । अभिनेत्री एवं निर्मात्री ढुङ्गानाको डेब्यु निर्देशनमा शर्मा मुख्य भूमिकामा देखिने भएकी हुन् । आइतबार निर्माण पक्ष र शर्माबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो ।

यसअघि फिल्मका लागि चर्चित भारतीय छायाँकारहरू कवीरलाल र शाहिदलाल डिओपी अनुबन्ध भइसकेका छन् । तर मुख्य अन्य कलाकारबारे भने हालसम्म निर्माण पक्षले कुनै जानकारी खुलाएको छैन । निर्देशक ढुङ्गानाले केही साताभित्र मुख्य पात्रहरूको नाम सार्वजनिक गरिने बताएकी छन् ।

निर्देशकको रूपमा डेब्यु गर्न लागेकी अभिनेत्री ढुङ्गानाले आफ्नो पहिलो निर्देशकीय फिल्मलाई स्वर्गीय निर्देशक शिव रेग्मीको स्मृतिमा समर्पित गरेकी छन् । केही दिनअघि सामाजिक सञ्जालमार्फत उनले फिल्म ‘सुख–दुख’ को नाम पुनःप्रयोग गर्न पाउनु आफूका लागि गर्वको विषय भएको उल्लेख गरेकी थिइन् । नीताले लेखेकी छन्, “एक गहिरो सम्मानसँगै स्वर्गीय निर्देशक शिव रेग्मी सरको कालजयी फिल्म ‘सुख–दुख’ को नाम पुनःप्रयोग गर्न पाउँदा गर्वित छु।”

@parikalanewsofficial

उनले थप लेखेकी छन्, “श्रीमती ज्ञानु रेग्मी ज्यूबाट अनुमति मात्र होइन, मेरो निर्देशन डेब्युका लागि आशीर्वाद समेत पाउनु… यो मेरो लागि सौभाग्य र प्रेरणा हो । ‘सुख–दुख’ अब केवल एक फिल्म होइन, उहाँको सम्झनामा समर्पित एक श्रद्धाञ्जली पनि हो । शिव रेग्मी सरप्रति आदरपूर्वक नमन, ज्ञानुजी प्रति हार्दिक आभार।” शिव रेग्मीले निर्देशन गरेको मूल ‘सुख-दुख’ नेपाली चलचित्रको इतिहासमा कालजयी मानिएको छ । अब सोही नामको फिल्ममार्फत नीता निर्देशनमा पहिलो कदम चाल्दैछिन् ।

यो फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ । ‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने यस फिल्मलाई आगामी वर्षको दसैंको फूलपातीमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्रको वितरण रिच इन्टरटेनमेन्टले गर्नेछ ।

अगाडिकाे पाेस्ट

‘अभिमन्यु’को दुई पोस्टर रिलिज, एकातिर रहस्य र अनुसन्धान अर्कोतिर आत्मीय सम्बन्ध

अर्काे पाेस्ट

अनिल सिंह भन्छन्, ‘म्युजिक नेपाल र म्युजिक डटकमले मलाई मर्न बाध्य बनाउँदैछन्’

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana