Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विजय, गौरव, मिरुना र केकीको ठुम्का सहित ‘जनै हराएको मान्छे’को गीत सार्वजनिक

✍ परिकला न्यूज
साउन ११, २०८२ मा प्रकाशित
विजय, गौरव, मिरुना र केकीको ठुम्का सहित ‘जनै हराएको मान्छे’को गीत सार्वजनिक

इटहरी/ अभिनेता विजय बरालको प्रमुख अभिनय रहेको बहुप्रतिक्षित फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मसुरीको दाना’ बोलको यस गीतले प्रेम र सम्बन्धका गहिरा भावनाहरू दर्शाउँछ । अञ्जु पन्त र एसडी योगीको सुमधुर स्वर रहेको गीतमा हर्क साउदले शब्द भरेका छन् भने संगीत एसडी योगीको छ ।

कोरियोग्राफर सुनिल क्षेत्रीको रहेको गीतको भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी लगायत फिल्मका मुख्य कलाकार देखिन्छन् । गीतमा प्रेमिल जोडीहरूको मनोदशा, उनीहरूको अन्तरविरोध र जीवनका संघर्षहरूलाई सजीव रूपमा उतारिएको छ । विशेषगरी प्रेमिकाको दृष्टिकोण प्रस्तुत गर्दै तयार पारिएको गीतमा प्रेममा आफ्ना अपेक्षा र वास्तविकता कसरी ठोक्किन्छन् भन्ने पक्षलाई सरल तर भावनात्मक शैलीमा अभिव्यक्त गरिएको छ । हेर्नुस् भिडियो ।

प्रेमीको एक झल्कोले हुरुक्क हुने, सँगै जीवन बिताउने चाहनाजस्ता प्रसङ्गहरू गीतमा समावेश छन् । भिडियोमा ठूलो संख्यामा कोरस प्रयोग गरिँदा पनि गीतको भाव क्षीण भएको छैन । विशेषगरी विजय बरालले नृत्यमा गरेको प्रयास प्रसंशायोग्य छ, जसले गीतको भिडियो अझै प्रभावशाली बनाएको छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको यो फिल्ममा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायत कलाकारको अभिनय छ ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा बनेको फिल्म पेपरक्लिप ब्यानर अन्तर्गत कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । मनिष राउत एसोसिएट निर्देशकको भूमिकामा छन् । कार्यकारी निर्मातामा नारायण तिमसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।

@parikalanewsofficial

फिल्मको सम्पादन भरत रेग्मीले, टिजर–ट्रेलर निर्माण शाहिल खानले, कलर सुप्रिम पराजुलीले, एक्सन निर्देशन चुल्ठे काजीले गरेका छन् भने निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।फिल्मको वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ । ‘पूर्णबहादुरको सारङ्गी’मा उत्कृष्ट अभिनय गरेर चर्चा कमाएका विजय बराल पुनः मुख्य भूमिकामा देखिन लागेको यो फिल्मलाई दर्शकहरूले यस वर्षको महत्वपूर्ण नेपाली फिल्मको रूपमा लिएका छन् ।

अगाडिकाे पाेस्ट

निलो उज्यालोमा लुकेको अँध्यारो कथा: ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक

अर्काे पाेस्ट

फिल्म‘भाइटीका’को लागी रेखा थापा, विपिन कार्की र धीरज मगरसँग कागजी सम्झौता

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana