Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘रियाल रिङ्गेट’टीम कविता र गीतमार्फत क्याम्पसमा फरक शैलीले प्रचार गर्दै

✍ परिकला न्यूज
साउन ८, २०८२ मा प्रकाशित
फिल्म ‘रियाल रिङ्गेट’टीम कविता र गीतमार्फत क्याम्पसमा फरक शैलीले प्रचार गर्दै

इटहरी/ नेपाली श्रमिकको कथा बोकेको फिल्म ‘रियाल रिङ्गेट’ श्रावण १६ गतेदेखि प्रदर्शनमा आउन लाग्दा निर्माण पक्षले प्रचारप्रसार लाई तिब्रता दिएको छ । यतिबेला निर्देशक विभोर पोखरेलको टोली काठमाण्डौका क्याम्पस–क्याम्पस चहार्दै कविताको भाव र गीतको लयमार्फत दर्शक–विशेषगरी युवाहरूको मन जित्न खटिएको छ ।

बिनायक सिद्ध कलेज, द इनसाइट भिजन एसएस कलेज, साइपाल एकेडेमी लगायतका शिक्षण संस्थामा पुगेर प्रचार गरिएको यो अभियानमा निर्देशक पोखरेलसँगै गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन, कलाकार प्रमोद चौलागाईं, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर र विशाल थापा सहभागी छन् । फिल्मको प्रचारमा प्रयोग भएको शैलीले नै यसलाई अरूभन्दा पृथक बनाउँछ । कवि रायनले आफ्नै सिर्जनाका कविता वाचन गर्दा गायक काफ्लेले ती कवितामा संगीत मिसाएर सजीव बनाइदिन्छन् । यिनै माध्यममार्फत विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरिँदै फिल्मको भावनात्मक पक्ष उजागर गरिँदैछ ।

विशेष कुरा के छ भने, कवि रायनले फिल्मकै लागि लेखेका केही कविता फिल्ममै समावेश गरिएका छन्, जसले नेपाली फिल्ममा कविता विधाको प्रयोगप्रति एक किसिमको प्रयोगात्मक साहस देखाएको छ । यसैबीच सार्वजनिक भएको ट्रेलरले भने फिल्मको मूल सन्देशलाई अझ प्रष्ट बनाएको छ, वैदेशिक रोजगारीमा गएका नेपालीको जीवनयात्रा, पीडा र अभावलाई उठान गरिएको छ ।

@parikalanewsofficial

निर्देशक पोखरेलका अनुसार फिल्मले वास्तविक श्रमिकको आवाजलाई पर्दामा बोल्न खोजेको हो । ‘रियाल रिङ्गेट’ मा प्रमोद चौलागाईं, निता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइरालालगायतका कलाकारको अभिनय रहेको छ भने संगीतको जिम्मा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीले सम्हालेका छन् । फिल्मको नामले नै कतार, साउदी अरब, मलेसिया जस्ता मुलुकतर्फ संकेत गर्दै श्रमिक जीवनको तीतो यथार्थ प्रस्तुत गर्न खोजेको छ ।

अगाडिकाे पाेस्ट

‘पाँडे’को निर्देशनमा फिल्म ‘झरी पछिको इन्द्रेणी’ बन्ने, निर्मातामा रियाशा र गीतमा बालेन

अर्काे पाेस्ट

‘मोहर’ ट्रेलरमा प्रेम, पीडा र परम्पराको गहिरो कथा, साउन २३ गतेबाट प्रदर्शन हुँदै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana