Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रावायण दाह्री ट्रोलमा बोले पल: ‘२/३ सिनको दाह्री ७०/८० सिनमा लगाउँदा निर्देशकले मिलाउन सकेन’

✍ सुवास संकल्प
साउन ८, २०८२ मा प्रकाशित
रावायण दाह्री ट्रोलमा बोले पल: ‘२/३ सिनको दाह्री ७०/८० सिनमा लगाउँदा निर्देशकले मिलाउन सकेन’

इटहरी/ गतवर्ष सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘रामावय’ मा अभिनेता पल शाहले लगाएको दाह्रीका कारण उनी सामाजिक सञ्जालमा ट्रोल बनेका थिए । उनलाई दाह्री सुहाएको छैन भन्दै धेरैले आलोचना गरे । यसबारे चुप लागिरहेका शाहले हालै एक कार्यक्रममा विस्तृतमा बोलेका छन् ।

शाहका अनुसार, फिल्मको टिमले सुरुमा “२ वा ३ ओटा सिनमा मात्र दाह्री लगाउने, त्यसपछि चेन्ज गर्छौं” भनेका थिए । उनलाई पनि कथा अनुसार २–३ सिनभन्दा बढी दाह्री नलगाउने योजना थाहा थियो । तर, भारतबाट मगाइएको एक मात्र दाह्रीमै पूरै सुटिङ सम्पन्न भयो । उनले भने, “एउटा दाह्री ल्याएर सुटिङ सुरु भयो, अर्को दाह्री टिमले मगायो कि मगाएन, मलाई थाहा छैन ।”

त्यो दाह्रीलाई अस्थायी भनेर प्रयोग गरिएको थियो तर “काम चलाउ भन्दै गर्दै गर्दै” फिल्मकै अधिकांश भाग त्यही दाह्रीमा सुट गरियो । शाहले भने, “म र मेकअप आर्टिस्टलाई भनिएको थियो, दाह्री आउँदैछ, अहिले यो लगाएर काम चलाऔं । तर, त्यो एकै दाह्रीमा फिल्म सकियो ।”

@parikalanewsofficial

उनले थपे, “नेचुरल दाह्री नभएकाले बिग्रिएको भन्ने त सुटिङकै बेला थाहा पाइसकेको थियो । तर, निर्माता–निर्देशकले भनेका थिए, हामी पछि मिलाउँछौं ।” तर पोस्ट प्रोडक्सनमा पनि त्यो मिलेन । त्यसैले यो अवस्थामा आफ्नो मात्र गल्ती नभएको उनको तर्क छ । शाह भन्छन्, “आर्टिस्टलाई सुहाउँछ कि सुहाउँदैन भन्ने त निर्देशकलाई थाहा हुनुपर्ने हो ।” उनले आफूले २-३ ओटा सिनका लागि भनेर लगाएको दाह्री अन्ततः पूरै ७०-८० सिनसम्म लगाउनु परेपछि ‘दाह्री, भारी’ भएको तर्क दिएका छन् ।

अगाडिकाे पाेस्ट

‘मिसन नौटंकी’मार्फत जोगिन्दरको गाइजात्रे झटारो: व्यङ्ग्यको नशाले नेता लट्ठ

अर्काे पाेस्ट

‘पाँडे’को निर्देशनमा फिल्म ‘झरी पछिको इन्द्रेणी’ बन्ने, निर्मातामा रियाशा र गीतमा बालेन

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana