Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

५१ दिनमा फिल्म ‘कोशेढुंगा’को छायांकन सम्पन्न, ४० देशमा एकसाथ प्रदर्शन हुने

✍ परिकला न्यूज
असार २४, २०८२ मा प्रकाशित
५१ दिनमा फिल्म ‘कोशेढुंगा’को छायांकन सम्पन्न, ४० देशमा एकसाथ प्रदर्शन हुने

इटहरी/ आगामी भदौ १२ गतेदेखि नेपाल सहित ४० देशमा एकसाथ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कोशेढुंगा’को छायांकन सम्पन्न भएको छ । नेपाली फिल्म क्षेत्रले अन्तर्राष्ट्रिय फड्को मार्दै गरेको बेला सर्वकालीन सफल फिल्म पूर्ण बहादुरको सारङ्गी का निर्देशक पौडेलले निर्देशन गरेको यो बहुप्रतीक्षित फिल्मको छायांकन हालै ५१ दिनमा सम्पन्न भएको हो । फिल्मको अन्तिम छायांकन मकवानपुरको चितलाङ्ग, मार्खु क्षेत्रका मनोरम स्थलहरूमा गरिएको थियो भने सुरुवात ललितपुरको च्यासलस्थित सेटबाट गरिएको थियो ।

मुख्यतया गण्डकी प्रदेशका स्याङ्जा, आधिखोला, त्रिवेणी र सिरुवारी जस्ता स्थानहरूमा छायांकन गरिएको यस फिल्मले ग्रामीण सौन्दर्य र मौलिक कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ । सेभेन सिज इन्टरनेसनल मार्फत प्याट्रिक सुवेदी र रमेश ढकालले यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै छन् । यो नेपालका लागि मात्र होइन, सम्पूर्ण नेपाली फिल्मका लागि ऐतिहासिक अवसर हो ।

@parikalanewsofficial

निर्देशक सरोज पौडेलको अघिल्लो सफलताले गर्दा कोशेढुंगा प्रति दर्शकको अपेक्षा निकै उच्च छ । पूर्ण बहादुरको सारङ्गी ले करिब ४७ करोड ५० लाखको ग्रस सङ्कलन गरेको थियो, जसले सरोजलाई नेपाली फिल्म क्षेत्रको एक स्थापित नाम बनाएको हो । यो फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, सरोज खनाल, विशाल पहाडी, मन्जिल कुमार, प्रवीण खतिवडा, हिउवाला गौतम लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ ।

नरदेवी फिल्म्सको प्रस्तुति रहेको यो फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माताका रूपमा रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन र आशिष अविरल तथा रिदम कँडेलको संगीतले फिल्मलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ । छायांकनकै क्रममा सार्वजनिक गरिएको पोस्टरमा मुख्य अभिनेत्री सुरक्षा पन्तलाई फिचर्ड गरिएको छ, जसले फिल्मप्रतिको कौतुहलता थप बढाएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘सिटामोल’ प्रचारमा तिव्रता, टिजर र गीतलाई सकारात्मक प्रतिक्रिया

अर्काे पाेस्ट

फिल्म ‘विन्डो सिट’को कोशी प्रदेशको प्रमुख शहरमा विशेष शो गरिने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana