Saturday, March 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘माग्ने राजा’ टिजरले निर्माण टीम आशावादी, केदार घिमिरे माग्नेबुढा उत्साहित

✍ परिकला न्यूज
असार २१, २०८२ मा प्रकाशित
‘माग्ने राजा’ टिजरले निर्माण टीम आशावादी, केदार घिमिरे माग्नेबुढा उत्साहित

इटहरी/ टिजर सार्वजनिक भएको तीन दिनमै झण्डै १० लाख भ्युज हासिल गर्दै हास्यप्रधान फिल्म ‘माग्ने राजा’ ले दर्शकमा उल्लेखनीय हाइप बनाएको छ । मुख्य भूमिका निभाएका अभिनेता केदार घिमिरे (माग्ने बुढा) दर्शकको सकारात्मक प्रतिक्रियाबाट उत्साहित छन् । घिमिरे भन्छन्, “टिजरले अपेक्षित जस्तो प्रतिक्रिया पायो, फिल्मका बाँकी प्रचार सामाग्रीले पनि त्यही माया पाउने विश्वास छ ।”

उनका अनुसार ‘माग्ने राजा’ मा पुरानो ‘माग्ने’ पात्रको शैली, लवज र थेगो त देखिन्छ, तर कथामा नयाँपन पनि समावेश गरिएको छ । उनले थपे, “मलाई नयाँ स्वरुपमा देख्न खोज्नु भएको प्रतिक्रिया सकारात्मक रुपमा लिएका छौं । तर यो माग्नेको निरन्तरता स्वरुप बनेको पात्र हो।” निर्देशक ऋषि लामिछानेका अनुसार टिजरले दर्शकलाई फिल्म हेर्ने उत्सुकता जगाएको छ । “टिजरले टिज गर्ने काम गरेको छ,” । हेर्नुस् टिजर ।

उनले भने, “केदार घिमिरेलाई मुख्य भूमिकामा देखाउने निर्णयमा ढुक्क हुन समय लाग्यो, तर दर्शकको प्रतिक्रियाले त्यो दुविधा हटाइदिएको छ ।” उनका अनुसार फिल्मको कथा माग्ने पात्र वरिपरि घुमेकोले प्रचार सामाग्रीमा पनि त्यही अनुहार प्रमुख रहनेछ । ‘माग्ने राजा’ मा हास्यरस मिसिएको सामाजिक कथा रहने निर्देशक लामिछाने बताउँछन्, “हामीले माग्ने पात्रलाई एउटा नयाँ कथासँग जोडेर, स्पिन अफको शैलीमा प्रस्तुत गरेका छौं । दर्शकले पनि त्यही हिसाबले बुझिदिनुहुन्छ भन्ने आशा छ ।”

फिल्ममा केदार घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी लगायत कलाकारको अभिनय रहेको छ भने, नरेन्द्र मैनालीको छायांकन र मुनाल घिमिरेको लगानी रहेको छ । आगामी भदौ ६ गते देशभर रिलिज हुन लागेको फिल्म अहिले टिजरकै भरमा चर्चा र विश्वास कमाउन सफल देखिन्छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

आधा दर्जन बढी कलाकारले रवीको पक्षमा हस्ताक्षर गर्दै ऐक्यवद्धता जनाए

अर्काे पाेस्ट

‘यो मन त मेरो नेपाली हो’को करिब २०० राष्ट्रिय झण्डा समावेस गीतको भिडियो सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana