Thursday, July 10, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सबैको हाई हाई बन्न सकिँदैन भन्दै एलिना चौहान, स्मारिका ढकालको मज्जाको ठुम्का

✍ परिकला न्यूज
असार २०, २०८२ मा प्रकाशित
सबैको हाई हाई बन्न सकिँदैन भन्दै एलिना चौहान, स्मारिका ढकालको मज्जाको ठुम्का

इटहरी/ सधैं सबैको मन जित्न सकिँदैन भन्ने यथार्थ बोकेको भावनात्मक सन्देशसहित गायिका एलिना चौहानले नयाँ गीत ‘सबैको हाई हाई बन्न सकिँदैन’ सार्वजनिक गरेकी छन् । गीतमार्फत एलिनाले आफ्ना भोगाइ र भावनालाई पनि खुलेर व्यक्त गरेकी छन् । कस्तुप पन्तको शब्द र संगीतमा बनेको गीतमा रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन् ।

रोमान्टिक स्वाद बोकेको यो गीत एलिनाकै जीवनसँग मेल खाने गरी प्रस्तुत गरिएको छ, जसका हरेक लाइनले मन छुने खालको अनुभूति दिन्छ । सारथी म्युजिक प्रालिको प्रस्तुति रहेको भिडियोमा स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । उनको ठुम्का हेर्न लायक छ । हेर्नुस् भिडियो।

भिडिओको निर्देशन तथा कोरियोग्राफी काजिश श्रेष्ठ, छायांकन महेश महरा र सम्पादन दीपक विष्टले गरेका हुन् । कोरसको प्रयोगले भिडिओलाई अझ रंगीन बनाएको छ । सार्वजनिक भएको केही समयमै गीतले दर्शकको साथ पाउँदै २ लाख ६३ हजारभन्दा बढी भ्यूज बटुलिसकेको छ । साथै, गीतका टुक्काहरू टिकटकमा समेत भाइरल भइरहेका छन्, जसले गीतको प्रभावलाई अझ बलियो बनाएको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

भाइरल ‘गुराँस नानी’को साथमा दुर्गेश र सिसन, नयाँ गीतको भिडियो हिलाम्मे खेतमा छायांकन

अर्काे पाेस्ट

आधा दर्जन बढी कलाकारले रवीको पक्षमा हस्ताक्षर गर्दै ऐक्यवद्धता जनाए

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?
कलिउड न्युज

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

✍ परिकला न्यूज
असार २७, २०८२ मा प्रकाशित
0

...

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै
कलिउड न्युज

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

✍ परिकला न्यूज
असार २६, २०८२ मा प्रकाशित
0

...

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

असार २६, २०८२ मा प्रकाशित
दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

असार २६, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

असार २५, २०८२ मा प्रकाशित
ऋचा शर्मा ‘जदौ’ मा अनुबन्धित: फिल्मको कलाकार सूची बलियो बन्दै

ऋचा शर्मा ‘जदौ’ मा अनुबन्धित: फिल्मको कलाकार सूची बलियो बन्दै

असार २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

असार २७, २०८२ मा प्रकाशित
‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

असार २६, २०८२ मा प्रकाशित
‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

असार २६, २०८२ मा प्रकाशित
दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

असार २६, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

असार २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana