Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

केकी र राघवको प्रेमकथा बोकेर आए निर्देशक निराजन

✍ परिकला न्यूज
असार १९, २०८२ मा प्रकाशित
केकी र राघवको प्रेमकथा बोकेर आए निर्देशक निराजन

इटहरी/ नेपाली सांगीतिक क्षेत्रमा कुनै समय चर्चाको शिखरमा रहेका कलाकार निराजन प्रधान पुन दर्शकमाझ फर्किएका छन् तर यसपटक फरक भूमिकामा। अभिनयले दर्शकको मन जितेका प्रधान अब निर्देशनमार्फत नयाँ यात्राको सुरुआत गरेका छन्।

उनको निर्देशनमा निर्माण गरिएको पहिलो म्युजिक भिडियो ‘माया बस्यो’ हालै सार्वजनिक भएको छ। सुगम पोखरेल र समीक्षा अधिकारी को सुमधुर स्वरले सजिएको यस गीतमा केकी अधिकारी र राघव दाहाल ले अभिनय गरेका छन्। फोटो कथाको ढाँचामा तयार पारिएको यो भिडियो प्रेमभाव र जीवनका आरोह-अवरोहको कथालाई कलात्मक शैलीमा प्रस्तुत गर्छ।

गीतकार सरगम घतान ले लेखेको र संगीतकार योगेश काजी शाह ले संगीतबद्ध गरेको यस गीतमा अनुहार देख्नासाथ प्रेम बस्ने अनुभूतिबाट सुरु भइ, आत्मीयता र जीवन समर्पणसम्मको प्रेम यात्राको चित्रण गरिएको छ। गीतमा एकअर्काको आनीबानीको खुलेर प्रशंसा गरिएको छ भने प्रेमको गहिराइ र स्थायीत्वलाई उजागर गरिएको छ।मनोज परियार द्वारा मिक्सिङ र मास्टरिङ गरिएको गीतको भिडियोमा अर्जुन तिवारी को सिनेमाटोग्राफी, सुरेश काफ्ले को ड्रोन क्यामेरा, प्रवीन श्रेष्ठ को सम्पादन तथा रंग संयोजन र रोशन विश्वकर्मा को कोरियोग्राफी रहेको छ।

निराजन प्रधानको करियरको सुरुवात म्युजिक भिडियोमार्फत नै भएको थियो। अभिनयमा व्यापक सफलताको अनुभूति गरेका उनले केहि फिल्ममा समेत अभिनय गरेका छन्। निर्देशन गर्ने सोच भने पहिले देखिनै बोकेका प्रधान भन्छन्, “सधैं निर्देशनको रहर थियो, अब त्यसलाई मूर्तरूप दिन पाएँ। दर्शकले जस्तो माया अभिनयमा दिनुभयो, त्यस्तै निर्देशनमा पनि अपेक्षा राखेको छु।”

@parikalanewsofficial

सनुस्का दाहाल निर्मात्री रहेको यो भिडियो सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेस को सहकार्यमा तयार पारिएको हो।निराजनको यो निर्देशन यात्रा सफल रहोस् भन्ने शुभेच्छासहित, ‘माया बस्यो’ नेपाली म्युजिक भिडियोको दृश्य, ध्वनि र भावनात्मक प्रस्तुतिको दृष्टिले पनि एक सशक्त कोसिस हो भन्ने आँकलन गर्न सकिन्छ।

अगाडिकाे पाेस्ट

सामाजिक सञ्जालको दुर्व्यवहारविरुद्ध प्रहरीको सक्रियता,कवि गुञ्जन राई पक्राउ

अर्काे पाेस्ट

वैदेशिक रोजगारीको यथार्थ बोकेको ‘रियाल रिङ्गेट’ को दोस्रो गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana