Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘गोबर गणेश’ मार्फत बल्छी धुर्बे फिल्म निर्देशनमा डेब्यु

✍ परिकला न्यूज
असार १७, २०८२ मा प्रकाशित
‘गोबर गणेश’ मार्फत बल्छी धुर्बे फिल्म निर्देशनमा डेब्यु

इटहरी/ लोकप्रिय हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे ले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘गोबर गणेश’ को घोषणा गरिएको छ। हास्य र मनोरञ्जनलाई मूल आधार बनाउँदै निर्माण हुने भनिएको यो फिल्म आगामी माघ १ गते रिलिज हुने तय भएको छ।

‘मेरी बास्सै’ जस्ता चर्चित टेलिश्रृंखलाबाट जनप्रिय बनेका मरिचमान पछिल्ला वर्षहरूमा ‘हल्का रमाइलो’ र ‘जुठे’ नामक टेलिचलचित्रको निर्देशन गर्दै आएका छन्। अब भने उनी पहिलो पटक फिल्म निर्देशनमा हात हाल्दै छन्।मरिचमानको आफ्नै ब्यानर बल्छी धुर्बे फिल्म्स को प्रस्तुति रहने यस फिल्ममार्फत टेलिभिजनबाट फिल्म निर्देशनमा उनको यात्राको सुरुआत हुने भएको छ।

फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीको प्रमुख भूमिका रहने पुष्टि भएको छ। यस्तै, पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे पुकु लगायतका कलाकारहरू पनि फिल्ममा समावेश हुने अनुमान गरिएको छ, यद्यपि निर्माण पक्षले अझै कलाकारहरूको नाम आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन।सीतादेवी, हास्य कलाकार केदार घिमिरे माग्ने बुढा की श्रीमती हुन् भने पुजन घिमिरे ‘हल्का रमाइलो’ टेलिश्रृंखलाबाट चिनिएकी कलाकार हुन्। निर्देशक मरिचमानले आफू अभिनय गर्ने वा नगर्ने भन्नेबारे हाल खुलाइएको छैन।

फिल्मको कथा हाल गोप्य राखिएको भए पनि निर्देशक श्रेष्ठका अनुसार ‘गोबर गणेश’ पूर्ण रूपमा हास्य प्रधान फिल्म हुनेछ। “नामले नै जनरा बोलेको छ,” उनले भने, “हामी दर्शकलाई हसाउने उद्देश्यले आएको फिल्म हो। अब विस्तारै कलाकार, कथावस्तु र अन्य जानकारी सार्वजनिक गर्दै जानेछौँ।” फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने प्रचार प्रसार टौवा स्टुडियोले डिजाइन गर्नेछ। नेपालभर श्री ब्याकटेस इन्टरटेन्मेन्ट बाट फिल्म वितरण गरिने निर्माण टिमले जनाएको छ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

श्रीपेच लगाएर राजगद्दी आरोहण गर्न हिँडेका ‘माग्नेराजा’ ट्राफिकको फन्दामा

अर्काे पाेस्ट

‘आमा’ फिल्मको सम्झना अब हुलाकको टिकटमा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana