Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

८२ को दशैँ नआउँदै ८३ को दशैँमा नीता ढुंगानाको डेब्यु निर्देशनमा ‘सुख–दुःख’ आउने पक्का

✍ सुवास संकल्प
असार १४, २०८२ मा प्रकाशित
८२ को दशैँ नआउँदै ८३ को दशैँमा नीता ढुंगानाको डेब्यु निर्देशनमा ‘सुख–दुःख’ आउने पक्का

इटहरी/ नेपाली फिल्म क्षेत्र अहिले उत्साहजनक अवस्थामा छ, फिल्म रिलिजको घम्साघम्सीले यो क्षेत्र तातेको छ । एकातिर ८२ सालको लागि फिल्महरू लाइनअप भइरहेका छन् भने अर्कोतर्फ दशैं ८३ सालको लागि पनि फिल्महरू घोषणा हुन थालेका छन् । यसै क्रममा, अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्ने फिल्म ‘सुख–दुःख’ आउँदो दशैं २०८३ मा रिलिज हुने औपचारिक घोषणा गरिएको छ ।

पोस्टरमार्फत फिल्म घोषणा तथा प्रदर्शन मिति सार्वजनिक गरिएको यस फिल्मको निर्देशन नीता ढुंगाना आफैंले गर्दैछिन्, जुन उनको निर्देशकको रूपमा डेब्यु फिल्म हुनेछ । बाल कलाकारदेखि अभिनयमा सफल अनुभव सँगालेकी निताले निर्देशनमा चाहिँ कस्तो छलांग मार्छिन् ? त्यो भने प्रतिक्षाको विषय बनेको छ । यो फिल्म उनकै निर्माण कम्पनी ‘निता फिल्म्स’को दोस्रो प्रस्तुति हो ।

यसअघि उनले निर्माण गरेको एक ‘ह्रस्व दीर्घ’ फिल्मले अपेक्षाकृत व्यापार गरेको थियो । भारतीय सुपरस्टार कलाकारहरुको समेत अभिनय रहेका कारण सो फिल्मको चर्चा र हाइप व्यापक थियो । त्यसैको हौसला र अनुभवका साथ उनले पूर्ण लम्बाइको फिल्म ‘सुख-दुःख’ मार्फत निर्देशनको नयाँ यात्रा सुरु गर्न लागेकी हुन् । सार्वजनीक पोस्टरमा देखिएको हरियो पहाडी दृश्य, उदाउँदै गरेको सूर्य र पछाडि चम्किएको रातो घामले जीवनका सुखद र दुःखद पलहरूको प्रतीकात्मकता प्रस्तुत गरेको छ ।

पारिवारिक र भावनात्मक कथा बोकेको यस फिल्मले चाडपर्वको अवसरमा दर्शकसँग गहिरो भावनात्मक सम्बन्ध बनाउने अपेक्षा गरिएको छ । ८२ सालको दशैं नआउँदै ८३ सालको दशैका लागि फिल्म घोषणा हुनु आफैंमा फिल्म निर्माता तथा निर्देशकहरू दशैं जस्ता चाडपर्वलाई कत्तिको गम्भीरता र अवसरको रूपमा लिन्छन् भन्ने कुरा प्रष्ट देखिन्छ । खासगरी पारिवारिक दर्शकलाई लक्षित गर्दै नेपाली फिल्म निर्माताहरूले दशैंमा आफ्ना सबैभन्दा आशालाग्दा प्रोजेक्टहरू प्रदर्शन गर्ने रणनीति अपनाउने गरेका छन् ।

अगाडिकाे पाेस्ट

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्ध

अर्काे पाेस्ट

‘ऊनको स्वीटर’ले कटायो ५१ दिनको सफल यात्रा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana