Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

एलिना चौहानले ‘कमेन्टको अत्याचार धेरै भयो’ भन्दै अभद्र कमेन्ट गर्नेको फोटो सार्वजनिक

✍ परिकला न्यूज
असार ११, २०८२ मा प्रकाशित
एलिना चौहानले ‘कमेन्टको अत्याचार धेरै भयो’ भन्दै अभद्र कमेन्ट गर्नेको फोटो सार्वजनिक

इटहरी/ लोकप्रिय गायिका एलिना चौहानले सामाजिक सञ्जालमा आफूमाथि भइरहेका अभद्र टिप्पणी (कमेन्ट) गर्नेहरू विरुद्ध कडा चेतावनी दिएकी छिन् । विशेषगरी, श्रीमानसँगको सम्बन्धविच्छेद (डिभोर्स) पछि यस्ता तुच्छ टिप्पणीहरूको सामना गरिरहेकी एलिनाले अब त्यस्ता व्यक्तिहरूलाई सार्वजनिक गर्ने घोषणा गरेकी हुन् ।

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्ट्याटस लेख्दै आक्रोश पोखेकी छिन् । एलिना चौहानले लेखेकी छिन्, “कमेन्ट्सको अत्याचार धेरै भयो अब पालै पालो पोस्ट गर्छु….भाइरल हुन मन लाग्नेहरू आइज है।” उनको यो भनाइले सामाजिक सञ्जालमा कलाकार, विशेषगरी महिला कलाकारहरूले व्यक्तिगत जीवनका उतारचढावका कारण सामना गर्नुपर्ने दुर्व्यवहारलाई प्रस्ट पारेको छ । सो स्ट्याटस पछि उनले अभद्र कमेन्ट गर्नेको कमेन्ट सहित फोटो र फेसबुक लिंक सहित सार्वजनिक गर्न थालेकी छन् ।

यसअघि, अर्की चर्चित गायिका समीक्षा अधिकारी पनि यस्तै समस्याबाट गुज्रिएकी थिइन् । अभद्र टिप्पणीका कारण दिक्क भएर उनले एक व्यक्तिको तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । तर, उक्त पोस्टपछि सो व्यक्तिले उनलाई लज्जित भाई माफी माग्नुपरेको थियो । समीक्षा अधिकारीको यो घटना सेलाउन नपाउँदै एलिना चौहानले पनि सोही प्रक्रिया अपनाउने चेतावनीसहितको स्ट्याटस पोस्ट गरेकी हुन् ।

@parikalanewsofficial

कलाकारहरूले आफ्नो सिर्जना र प्रस्तुतिमाथि हुने रचनात्मक आलोचनालाई सधैँ स्वागत गर्ने भए पनि व्यक्तिगत जीवनका निर्णयहरूलाई लिएर गरिने व्यक्तिगत मानमर्दन, चरित्रहत्या र अपमानजनक टिप्पणीहरूले उनीहरूलाई मानसिक रूपमा ठूलो तनाव दिने गरेको छ । सामाजिक सञ्जालको गलत प्रयोगसँगै यस्ता समस्याहरू पनि बढ्दै गएका छन्, जसले कलाकारहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ ।

यस विषयमा साइबर कानुनको प्रभावकारी कार्यान्वयन र सामाजिक सचेतनाको आवश्यकता झन् टड्कारो देखिएको छ । कसैको व्यक्तिगत जीवनमाथि अतिरञ्जित टिप्पणी गर्ने अधिकार कसैलाई पनि नहुने र यस्ता कार्यहरू निन्दनीय रहेको कुरामा सबै सचेत हुनुपर्ने देखिन्छ । कलाकारहरूलाई सुरक्षित र सम्मानजनक वातावरणमा आफ्नो कला प्रस्तुत गर्न दिइनुपर्छ भन्ने आवाज यतिबेला झन् बलियो बन्दै गएको छ ।

अगाडिकाे पाेस्ट

‘रियाल रिङ्गेट’को गीत सार्वजनिक, विदेश जाने नेपालीको पीडा

अर्काे पाेस्ट

‘घोस्टेल’ निर्माण घोषणा, प्रमुख कलाकारको लागि देशका प्रमुख सहरमा अडिसन हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana