Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपाली पौराणिकता, फ्यान्टासी र प्रविधिको संगम लिएर ‘महाकाव्य’ निर्माण हुँदै

✍ परिकला न्यूज
असार ११, २०८२ मा प्रकाशित
नेपाली पौराणिकता, फ्यान्टासी र प्रविधिको संगम लिएर ‘महाकाव्य’ निर्माण हुँदै

इटहरी/ नेपाली फिल्म उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने ध्येयसहित ‘महाकाव्य’ नामक फ्यान्टासी फिल्म निर्माणको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । ऐतिहासिक र पौराणिक कथाको गहिरो पृष्ठभूमिमा आधुनिकीकरणको स्वाद मिसाउँदै निर्माण हुन लागेको यो फिल्मले विश्वस्तरीय भिजुअल इफेक्ट्स, धमाकेदार एक्सन र भिन्न शैलीको कथावाचनमार्फत नेपाली फिल्म क्षेत्रमै नयाँ बाटो खोल्ने दाबी गरिएको छ ।

‘खुसी फिल्म्स’ को ब्यानरमा बन्न लागेको फिल्मको निर्देशन चर्चित म्युजिक भिडियो निर्देशक मदन खड्काले गर्दैछन् । ‘महाकाव्य’ उनको पहिलो फिचर फिल्म हुनेछ । एक्सन निर्देशकको रूपमा शुक्रराज शाह यो फिल्ममा जोडिएका छन् । निर्माण टिमका अनुसार फिल्मको प्रि-प्रोडक्सन चरण तीव्र गतिमा अगाडि बढिरहेको छ । फिल्मको थिम पोस्टरले दर्शकको ध्यान खिचेको छ ।

सार्वजनीक पोस्टरमा दुई ज्वालामुखी भालुहरूबीचको टक्कर देखाइएको छ-शक्तिशाली प्रतीकात्मकता बोकेको यो दृश्यले फिल्मको गहिरो, रहस्यमय र साहसिक यात्राको संकेत गर्छ । पोस्टरमा लेखिएको रहस्यमयी प्रश्न “को हो त्यो आवाज जसले महाकाव्य लेख्नेछ ?” मार्फत फिल्मले दर्शकको जिज्ञासा थप बढाएको छ । फिल्ममा मुख्य भूमिकाका लागि एक नयाँ अनुहारलाई प्रस्तुत गरिँदैछ । निर्माण टिमका अनुसार, उनले फिल्मका लागि शरीर निर्माणदेखि लिएर एक्सन र नृत्यको कडा तालिम लिएका छन् । हाल उनी अन्तिम तयारीमा छन् । फिल्मको छायांकन आगामी भदौ महिनादेखि सुरु हुने तयारीमा छ ।

@parikalanewsofficial

निर्माता शान्ती मगरको लगानीमा निर्माण हुन लागेको ‘महाकाव्य’ले महादेवको शक्ति, अनुपम प्रेमकथा र रहस्यले भरिएको साहसिक यात्रामार्फत नेपाली पौराणिक मिथक, संस्कृति र हराउँदै गएका पवित्र स्थलहरूलाई आधुनिक फिल्मको पर्दामा जीवन्त बनाउने लक्ष्य राखेको छ । फिल्म केवल कथा नभएर एक सिनेम्याटिक यात्राको रूपमा प्रस्तुत हुँदैछ-जहाँ अतीत र भविष्य, परम्परा र प्रविधि, कल्पना र यथार्थको अनौठो मेल भेटिनेछ । ‘महाकाव्य’ ले नेपाली फिल्मलाई केवल देशभित्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि गर्वका साथ चिनाउने आशा गर्न सकिन्छ ।

अगाडिकाे पाेस्ट

स्वर्गीय निर्देशक शिव रेग्मीको सम्झनामा फिल्म ‘हर्ष’ मंसिर १२ मा रिलिज हुने

अर्काे पाेस्ट

त्रिदेशीय कथा पस्कने फिल्म ‘जहाजैमा’मा माग्नेबुढाको इन्ट्री

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana