Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बिजुवा संस्कृतिको कथा बोल्ने फिल्म ‘नाकछोङ’को फर्स्टलुक सार्वजनिक

✍ परिकला न्यूज
असार १०, २०८२ मा प्रकाशित
बिजुवा संस्कृतिको कथा बोल्ने फिल्म ‘नाकछोङ’को फर्स्टलुक सार्वजनिक

इटहरी/ नेपाली समाजको मौलिक संस्कृति र परम्परालाई फिल्ममार्फत प्रस्तुत गर्ने प्रयासस्वरूप निर्माता ज्योतीराज राईले निर्माण गरेको फिचर फिल्म ‘नाकछोङ’ को फष्टलुक्स सार्वजनिक गरिएको छ । काठमाडौँ पृष्ठभूमिमा देखिएको गहिरो प्रतीकात्मक पोस्टरमा फिल्मका प्रमुख अभिनेता भुवन सिंह राईलाई फिचर्ड गरिएको छ, जसले फिल्मको कथावस्तुमा रहस्य र गहिराइको आभास गराउँछ ।

फिल्मका प्रस्तुतकर्ता ज्योतीराज राई हुन् भने निर्देशन किरण राईको रहेको छ । किरणले यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गरिसकेका छन् । ‘नाकछोङ’ उनको तेस्रो निर्देशन हो, जसको पटकथा किरण स्वयंले निर्माता ज्योतीराजसँगको सहकार्यमा तयार गरेका हुन् । निर्माता ज्योतीराजका अनुसार फिल्म आफ्ना परम्परागत मूल्य र संस्कृतिलाई जोगाउँदै पुस्तान्तरणको माध्यम बन्ने उद्देश्यले निर्माण गरिएको हो ।

फिल्मको कथावस्तुमा राई समुदायको जीवनशैली, चाडपर्व, विवाह संस्कार, कुलपितृ पूजा लगायतमा अनिवार्य प्रयोग हुने बिजुवा (नाकछोङ) लाई केन्द्र बनाइएको छ। यिनै प्रतीकहरूलाई चित्रण गर्दै फिल्म तयार पारिएको हो, जुन परम्परा र आधुनिकता बीचको पुल बन्ने अपेक्षा गरिएको छ । फिल्ममा भुवन सिंह राईसँगै यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, पूर्ण लिम्बु, त्रिचु राई, सागर केरुङ, बबिन राई, हेम दिलुङ्छा राई, विनोद पोमो लगायतको अभिनय छ ।

@parikalanewsofficial

यस्तै बाल कलाकार जेशन राईको समेत अभिनय रहेको फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने संगीत दिनेशकाजी वान्तवा, अनिल कोई राईले दिएका छन् । गीतमा राजन मुकारुङ र विष्णु किरातीका शब्द तथा नोगेन लिम्बु र परेस राईको स्वर रहेको छ ।

फिल्म स्वदेशी तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन गरिएपछि मात्र नेपालमा सार्वजनिक रूपमा प्रदर्शन गरिने बताइएको छ । प्रदर्शन मिति भने अझै टुंगो लागेको छैन । यसअघि ‘लुङ्गा’, ‘संगम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’, ‘प्रोडूसर’ लगायतका फिल्म निर्माण गरिसकेका निर्माता ज्योतीराजले यसपटक पनि परम्परा र पहिचान जोगाउने सन्देशसहित नयाँ फिल्ममार्फत दर्शकमाझ आउन लागेका हुन् ।

अगाडिकाे पाेस्ट

आधा ढोका खुलेको ‘लालीबजार’ लुक्स: स्वस्तिमा खड्का गर्वभवती

अर्काे पाेस्ट

फिल्म ‘राम नाम सत्य’मा अहिलेसम्मकै फरक अवतारमा देखिँदै सुनिल थापा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana