Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

आधा ढोका खुलेको ‘लालीबजार’ लुक्स: स्वस्तिमा खड्का गर्वभवती

✍ परिकला न्यूज
असार १०, २०८२ मा प्रकाशित
आधा ढोका खुलेको ‘लालीबजार’ लुक्स: स्वस्तिमा खड्का गर्वभवती

इटहरी/ नेपाली फिल्म क्षेत्रमा सफल शृङ्खला ‘जात्रा’ बाट दर्शकको मन जितेको व्यानर षट्कोण आर्ट्सले आफ्नो पाँचौँ एकल प्रस्तुति ‘लालीबजार’ घोषणा पश्चात पहिलो क्यारेक्टर लुक्स सहित पोष्टर सार्वजनीक गरेको छ । सार्वजनीक पोष्टरमा अभिनेत्री स्वस्तिमा खड्का फरक अवतारमा देखिँएकी छन् । उनलाई बोल्ड लुक्स सहित गर्भवती महिलाको अवतारमा प्रस्तुत गरिएको छ । यसर्थ फिल्मको नाम र यो क्यारेक्टर लुक्सलाई हेर्दा फिल्मले वेश्यावृत्तिको कथा उठान गर्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता चर्चित फिल्म निर्माण गरेर दर्शक र प्रदर्शक दुवैको विश्वास जितिसकेको व्यानरले फागुन १ गतेलाई प्रदर्शन मिति तय गर्दै ‘लालीबजार’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको हो । यस फिल्मको निर्देशन यम थापाले गर्दैछन् भने निर्माणमा रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्री छन् । कार्यकारी निर्माता भने प्रदीप भट्टराई रहेका छन् । निर्देशक थापाको लेखनमा आधारित यो फिल्मले उनको करिअरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास राखिएको छ ।

स्वस्तिमाले फिल्मको कथावस्तु र टिमप्रति विश्वासका कारण आफूले नयाँ चुनौती लिएको बताएकी छन् । उनले भनिन्, “मेरा अघिल्ला फिल्मभन्दा पूर्ण फरक छ यो । पोस्टरले नै धेरै कुरा बोलेको छ, म यो पात्रलाई जीवन्त बनाउन उत्साहित छु ।” निर्माता बानियाँका अनुसार, निर्देशक यम थापासँगको सहकार्य स्क्रिप्टकै आधारमा सुरु भएको हो । ‘हामी विभिन्न लेखक-निर्देशकहरूसँग छलफलमा थियौँ,’ उनले भने, ‘यमजीको स्क्रिप्टले खासै छोयो । उहाँले स्क्रिप्ट दिनुभएको थियो, हामीले निर्देशन पनि उहाँलाई नै गर्न प्रस्ताव गर्यौँ ।’

@parikalanewsofficial

केही समय निर्देशनबाट विश्राम लिएका थापाले यसपटकको फिल्म निर्माण प्रक्रिया आफ्नो लागि चुनौती र अवसर दुवै भएको बताएका छन् । ‘षट्कोण आर्ट्समा आइपुगेपछि मैले एउटा आइडिया सेयर गरें, उनीहरूले मन पराएपछि निर्देशनको जिम्मेवारी पाएँ,’ उनले भने । ‘लालीबजार’ दसैंपछि छायांकनमा जाने तयारमा छ । फिल्मको पोस्टर केशव पाण्डेले खिचेका हुन् भने डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) को हो । ‘लालीबजार’ को थप कलाकार र विषयवस्तुबारे जानकारी क्रमशः सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

अगाडिकाे पाेस्ट

शोकमा कलकतियावाली: विवाह भएको ६ महिनामै श्रीमती झुण्डिएको अवस्थामा मृत फेला

अर्काे पाेस्ट

बिजुवा संस्कृतिको कथा बोल्ने फिल्म ‘नाकछोङ’को फर्स्टलुक सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana