Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

शून्यदेखि सगरमाथासम्मको यात्रा समेटिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक

✍ परिकला न्यूज
असार १०, २०८२ मा प्रकाशित
शून्यदेखि सगरमाथासम्मको यात्रा समेटिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक

इटहरी/ समुद्री सतहबाट नेपालकै होचो भूभाग झापाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको ५१० किलोमिटरको ऐतिहासिक, साहसिक र प्रेरणादायी यात्रालाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा एक कार्यक्रमबीच वृत्तचित्रको ट्रेलर सार्वजनिक भयो ।

यो वृत्तचित्र सञ्चारकर्मी प्रेम बानियाँको अवधारणामा आधारित छ भने निर्देशन निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा गरेका हुन् । कचनकवलदेखि सुरु भएर सगरमाथाको चुचुरोसम्म पुग्ने पदयात्रा समेटिएको यस वृत्तचित्रमा प्रेम बानियाँ आफैंले पहिलो यात्रीका रूपमा यात्रा सुरु गरेका थिए । उनले ५८ मिटर उचाइमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाइ गाउँ बसाल्ने कल्पनासँगै सगरमाथासम्मको यात्रा सुरु गरिएको बताएका छन् । हेर्नुस् ट्रेलर।

यो यात्रामा १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, अमेरिकी आरोही तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको सहभागिता रहेको छ । वृत्तचित्रमा इलाम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु हुँदै सगरमाथाको शिखरसम्मको बाटोमा पर्ने प्रमुख स्थलहरू, सांस्कृतिक विविधता, भौगोलिक चुनौतीहरू र मानव इच्छाशक्तिको कथा समेटिएको छ ।

प्रेम बानियाँका अनुसार यो केवल एउटा वृत्तचित्र मात्र नभई नेपाल चिनाउने राष्ट्रिय अभियान हो । “मानिसको जीवन पनि शून्यबाट सुरु हुन्छ र बिस्तारै उकालो लाग्दै अगाडि बढ्छ, ठीक त्यस्तै हो यो यात्रा,” उनले भने । निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने सोचले प्रेरित भई वृत्तचित्र निर्माणमा लागेको बताए । उनका अनुसार अमेरिकाबाट सुरु गरेर वृत्तचित्रलाई युरोप, अष्ट्रेलिया, एशिया हुँदै नेपालका हलहरूमा सार्वजनिक गरिने योजना छ ।

@parikalanewsofficial

श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छायाँकार छन् भने सुजन गुरुङ र दोजी शेर्पाले सगरमाथाको शिखरसम्म पुगेर दृश्य खिचेका छन् । सम्पादन तथा छायाँकन निर्देशकद्वय आफैंले गरेका छन् भने प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाहको योगदान रहेको छ । ‘जिरो टु ८८४८’ न केवल नेपाललाई चिनाउने एक सशक्त प्रयास हो, बरु जलवायु परिवर्तन र भूगर्भ पर्यटनका अध्ययनका लागि पनि महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ ।

अगाडिकाे पाेस्ट

अनमोल केसी ‘ए मेरो हजुर ५’मा अनुबन्ध, पुनः दोहोरिदै अनमोल र सुहानाको जोडी

अर्काे पाेस्ट

शोकमा कलकतियावाली: विवाह भएको ६ महिनामै श्रीमती झुण्डिएको अवस्थामा मृत फेला

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana