Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै’गीत ५ महिनामै १०० मिलियन क्लबमा प्रवेश

✍ सुवास संकल्प
असार ८, २०८२ मा प्रकाशित
दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै’गीत ५ महिनामै १०० मिलियन क्लबमा प्रवेश

इटहरी/ नेपाली संगीत क्षेत्रमा पछिल्लो समय ‘स्टेज किंग’को रुपमा ख्याति कमाएका प्रफमर, गायक तथा मोडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै’ले नयाँ इतिहास रचेको छ । सार्वजनिक भएको ५ महिनामै यो गीतको भिडियोले युट्युबमा १०० मिलियन अर्थात् १० करोडभन्दा बढी भ्युज कटाउन सफल भएको हो । भिडियोले विश्व संगीत दिवसकै दिन यो ऐतिहासिक क्षण बनाएको हो ।

‘दुश्मन हेरेको हेरै’ गीतमा दुर्गेश थापाकै शब्द र संगीत रहेको छ । यो गीतमा आनन्द कार्की, दुर्गेश थापा स्वयं, समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोमा दुर्गेश थापासँगै अभिनेत्री प्रियंका कार्की, कविता नेपाली र पेमा लामाको अभिनय रहेको छ । यो गीत लोकप्रिय हुनुमा यसको आकर्षक पर्फमेन्स र कलाकारको अभिनयले महत्त्वपूर्ण भूमिका खेलेको छ । यो गीत नेपालमा मात्र नभई विदेशमा समेत व्यापक रुचाइएको छ र युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो । हेर्नुस् भिडीयो ।

छोटो समयमा यो इतिहास रच्न सफल भएपछि गायक थापाले सामाजिक सञ्जालमा एक स्ट्याटस लेखेका छन् । उनले आफ्ना दर्शक तथा शुभचिन्तकहरूलाई ‘भगवान’ को संज्ञा दिँदै उनीहरूकै माया, साथ र आशीर्वादले यो सफलता मिलेको बताएका छन् । थापाले लेखेका छन्, “म भावुक छु, अभिभूत छु… किनभने हजुरहरू मेरो भगवान दर्शकहरू ले दिनुभएको माया, साथ र आशीर्वादले हाम्रो सृजना एउटा असाध्यै ठूलो उचाइ चुम्न सफल भयो ।” उनले यो सफलता केवल आफ्नो नभएर दर्शकहरूको समेत विजय भएको बताएका छन् ।

“आज म खुशी छु —तर मलाई थाहा छ, मभन्दा कैयौं गुणा हजुरहरू खुशी हुनुहुन्छ, किनभने यो हाम्रो विजय हो, हाम्रो गर्व हो,” उनले थपेका छन् । दुर्गेश थापाका अनुसार यो १०० मिलियन भ्युज केवल संख्या मात्र नभएर सपना पूरा भएको दस्तावेज हो । उनले दर्शकहरूले दिएको साथले आफ्नो परिचय अझ चम्किलो बनेको उल्लेख गर्दै “दुर्गेश थापा” अब नाम मात्र नभएर एक ‘ब्रान्ड’ बनेको दाबी गरेका छन् । उनले सधैंको साथ, माया, समर्थन र भगवानसरहको उपस्थितिका लागि सम्पूर्ण दर्शकहरूलाई शीर झुकाएर कृतज्ञता व्यक्त गरेका छन् । “हजुरहरू नभई यो सम्भव थिएन । हजुरहरूसँगै छु, त्यसैले सम्भव छ,” उनले अन्त्यमा लेखेका छन् ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

इतिहास रच्न निस्केका मनिष र इतिहास रचीसकेका विजयको सहकार्यले दर्शक तान्ला ?

अर्काे पाेस्ट

रवीमाथिको राजनीतिक प्रतिशोधविरुद्ध अभिनेता विपिन कार्कीको हस्ताक्षर

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana