Thursday, July 10, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘लुङा’ ट्रेलर सार्वजनिक, प्रेम र आवेगको मिश्रण

✍ परिकला न्यूज
असार २६, २०८० मा प्रकाशित
फिल्म ‘लुङा’ ट्रेलर सार्वजनिक, प्रेम र आवेगको मिश्रण

इटहरी/ आउदो श्रावण ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक भएको छ । बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम सेरमा लिम्बूको अभिनय रहेको फिल्मको दुई मिनेट लामो सार्वजनिक ट्रेलरमा माया प्रेमसंगै, सामाजिक कथालाई विशेष स्थान दिइएको छ । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको ‘लुङा’मा प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको पनि अभिनय रहेको छ ।

किरण राईको निर्देशनमा बनेको फिल्ममा निर्माता सन्जिब राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि आर साम्सोहाङ सहनिर्माता रहेका छन् । फिल्मको छायांकन कोशी प्रदेशमा गरिएको हो । फिल्म निर्माणमा भुमिसा प्रोडक्सनसंग इस्टन मिडियाले सहकार्य गरेको छ भने ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन समावेश गरिएको छ । हेर्नुस् ट्रेलर ।

सागर अर्यालको ध्वनि संयोजन, मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन रहेको छ । पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको, निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना, कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ । भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । चलचित्रलाइ काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ ।

अगाडिकाे पाेस्ट

मामाघर कि जेलबाट फर्केका पल ? उनको कुरामा सन्दीप हाँस्दा आलोचना, हटाईयो अन्तर्वार्ता

अर्काे पाेस्ट

हट ड्रेसका कारण सकम्बरी गीतकी मोडल कुशुम शर्माको आलोचना

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश
कलिउड न्युज

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

✍ सुवास संकल्प
असार २६, २०८२ मा प्रकाशित
0

...

माग्ने राजाको ‘त्यो मिठो जोवन’ गीत सार्वजनीक, माग्ने बुढा र वर्षा सिवाकोटीको ठुम्का
कलिउड न्युज

माग्ने राजाको ‘त्यो मिठो जोवन’ गीत सार्वजनीक, माग्ने बुढा र वर्षा सिवाकोटीको ठुम्का

✍ परिकला न्यूज
असार २५, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘मोहर’को नयाँ गीत सार्वजनिक, देखियो पल र बेनिशाको रोमान्टिक केमेस्ट्री

फिल्म ‘मोहर’को नयाँ गीत सार्वजनिक, देखियो पल र बेनिशाको रोमान्टिक केमेस्ट्री

असार २४, २०८२ मा प्रकाशित
‘एक्लो-१’ आगामी पुषमा प्रदर्शन हुने, सार्वजनीक भयो फस्टलुक

‘एक्लो-१’ आगामी पुषमा प्रदर्शन हुने, सार्वजनीक भयो फस्टलुक

असार २३, २०८२ मा प्रकाशित
सज्जन राजको ‘बेहुली’ बनिन् दिव्या, भिडियोमा ‘तँ पागल हो’ भन्ने भाइरल युवा पनि देखिए

सज्जन राजको ‘बेहुली’ बनिन् दिव्या, भिडियोमा ‘तँ पागल हो’ भन्ने भाइरल युवा पनि देखिए

असार २२, २०८२ मा प्रकाशित
‘यो मन त मेरो नेपाली हो’को करिब २०० राष्ट्रिय झण्डा समावेस गीतको भिडियो सार्वजनिक

‘यो मन त मेरो नेपाली हो’को करिब २०० राष्ट्रिय झण्डा समावेस गीतको भिडियो सार्वजनिक

असार २१, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

असार २७, २०८२ मा प्रकाशित
‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

असार २६, २०८२ मा प्रकाशित
‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

असार २६, २०८२ मा प्रकाशित
दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

असार २६, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

असार २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana