Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

✍ सुवास संकल्प
जेष्ठ ३२, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

ईटहरी/ बाबु र छोरा बीचको गहिरो तर अक्सर अभिव्यक्त गर्न नसकिने सम्बन्धको कथालाई पर्दामा उतार्ने फिल्म ‘जनै हराएको मान्छे’ को नयाँ पोष्टर सार्वजनीक भएको छ । पेपरक्लिपको प्रस्तुतिमा निर्माण भएको यो फिल्म यही आउँदो भदौ ६ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउदैछ । निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेको यस फिल्मले ‘सम्बन्धका धागाहरु’ लाई केलाउने प्रयास गरेको छ । फिल्मको हालै सार्वजनिक फर्स्टलुक पोस्टरले दर्शकमाझ कौतुहलता जगाएको छ ।

पोष्टरमा “यो संसारमा सबैभन्दा महँगो मेरै बाबाको पसिना रहेछ” भन्ने मार्मिक लाईन उल्लेख गरिएको छ । यसले हरेक छोराछोरीलाई आफ्नो बुबाको संघर्ष र योगदानको कदर गर्न प्रेरित गर्ने देखिन्छ । फिल्मका सहायक निर्देशक मनिष राउतका अनुसार, ‘जनै हराएको मान्छे’ले बाबु र छोराको सम्बन्धका सूक्ष्म र भावनात्मक धागाहरूलाई केलाउने प्रयास गरेको छ । “यो सम्बन्ध महसुस गर्दा सबैभन्दा गहिरो हुन्छ, तर शब्दमा व्यक्त गर्न कठिन हुन्छ । हामीले यही भावनालाई फिल्ममा उतार्ने कोसिस गरेका छौँ,” राउतले भने ।

फिल्मका निर्माता बिमल न्यौपानेले सम्बन्ध र भावनाले भरिपूर्ण यो कथालाई रोचक र मार्मिक ढंगले प्रस्तुत गर्न खोजिएको बताए । सार्वजनिक गरिएको पोस्टरले पनि फिल्मको सारलाई संकेत गर्दछ । पोस्टरमा अस्ताउन लागेको सूर्यको रूपमा बुबा र उदाउँदो सूर्यको रूपमा छोरालाई प्रतीकात्मक रूपमा देखाइएको छ, जसले पुस्तान्तरण र सम्बन्धको निरन्तरतालाई दर्शाउँछ ।

@parikalanewsofficial

कमल न्यौपाने र बिमल न्यौपाने निर्माता रहेको यस फिल्मका सह-निर्देशक मनिष राउत हुन् । फिल्मका कार्यकारी निर्माताको रुपमा नारायण तिम्सिना, सिएम शिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी, जेम्स महर्जन रहेका छन् । यो फिल्ममा पूर्ण बहादुरको सारङ्गी जस्ता एतिहासिक रेकर्ड कायम गरेको फिल्मका अभिनेता विजय बराल प्रमुख भूमिकामा रहेका छन् । उनी सँगै फिल्ममा केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटा, रियर राई लगायतको अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

अर्काे पाेस्ट

‘मिरमिरे’मा सिर्जना निङलेखु अनुबन्धित, दयाहाङ र प्रकाशपछि अर्को बलियो प्रवेश

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’
कलिउड न्युज

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’
कलिउड न्युज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana