Wednesday, April 29, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पल शाहले किन छाडे ‘महाराजधिराज’ ? निर्माण टिमसँगको सम्झौता अन्त्य

✍ परिकला न्यूज
जेष्ठ ३१, २०८२ मा प्रकाशित
पल शाहले किन छाडे ‘महाराजधिराज’ ? निर्माण टिमसँगको सम्झौता अन्त्य

इटहरी/ आफ्नै निर्माण कम्पनीमार्फत फिल्म ‘यानीमाया’ बनाउने तयारीमा रहेका अभिनेता पल शाह प्रतिक्षित फिल्म ‘महाराजधिराज’बाट बाहिरिएका छन् । निर्माण कम्पनी छत्रेश्वर म्यानेजमेन्ट प्रा.लिले बिहीबार एक सूचना सार्वजनिक गर्दै शाहसँग गरिएको सम्झौता औपचारिक रूपमा अन्त्य गरिएको जनाएको हो । गत कात्तिक १४ गते दुबै पक्षबीच भएको सहमति अब अन्त्य भएको घोषणा गर्दै कम्पनीले आगामी दिनमा यस विषयमा कुनै पनि प्रकारको प्रतिक्रिया नदिने बताएको छ ।

पल शाह स्वयंले भने सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् कि एकै समयमा दुई फिल्मको छायांकन पर्न गएकाले ‘महाराजधिराज’बाट अलगिन बाध्य भए । उनले निर्माण र अभिनय दुबै जिम्मेवारी सम्हाल्नुपर्ने आफ्नै फिल्म ‘यानीमाया’लाई प्राथमिकता दिनुपर्ने भएको बताएका छन् । शाहले ‘महाराजधिराज’मा काम गर्ने इच्छा हुँदाहुँदै पनि समय अभावले सम्भव नभएको प्रष्ट पारेका छन् ।

@parikalanewsofficial

निर्देशक तथा लेखक परिच्छेद सेनको निर्देशनमा बन्न लागेको ‘महाराजधिराज’का लागि पल शाह सबैभन्दा पहिला अनुबन्धित कलाकार थिए । उनकै २ क्यारेक्टर लुक्स सहितको पोष्टर समेत सार्वजनीक भएको थियो । अब उनी बाहिरिएपछि आर्यन सिक्देल, रमेश उप्रेती, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, गजित विष्ट, उषा रजक लगायतका कलाकारहरू फिल्ममा आवद्ध छन् ।

अब फिल्ममा पल शाहको ठाउँमा को रहनेछन् भन्ने निर्माण युनिटले खुलाएको छैन । फिल्मका प्रस्तुतकर्ता बिराज विष्ट हुन् भने निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रबी खड्का रहेका छन् । शाह बाहिरिए पनि फिल्मको छायाङ्कनको तयारी तीव्र पारिएको छ । निर्माण टिमले बाँकी कलाकारहरूसँग अघि बढ्दै फिल्मलाई निर्धारित समयमा फ्लोरमा लैजाने तयारी गरिरहेको छ ।

अगाडिकाे पाेस्ट

लण्डनमा नेपाली सुरहरू गुञ्जिँदै, अञ्जु पन्त र खेम सेन्चुरी ‘ओपन कन्सर्ट’मा

अर्काे पाेस्ट

‘महाभोज’ अब देशभर प्रदर्शनमा,प्रिमियरदेखि प्रदर्शनसम्म उत्साह

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’
कलिउड न्युज

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
0

...

दशैंको ‘भिडन्त’ छल्दै ‘झिँगेदाउ २’ असोज २ मा रिलिज हुने
कलिउड न्युज

दशैंको ‘भिडन्त’ छल्दै ‘झिँगेदाउ २’ असोज २ मा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

बैशाख १६, २०८३ मा प्रकाशित
‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

बैशाख १५, २०८३ मा प्रकाशित
टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

बैशाख १५, २०८३ मा प्रकाशित
विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

बैशाख १५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

बैशाख १६, २०८३ मा प्रकाशित
दशैंको ‘भिडन्त’ छल्दै ‘झिँगेदाउ २’ असोज २ मा रिलिज हुने

दशैंको ‘भिडन्त’ छल्दै ‘झिँगेदाउ २’ असोज २ मा रिलिज हुने

बैशाख १६, २०८३ मा प्रकाशित
लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

बैशाख १६, २०८३ मा प्रकाशित
‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

बैशाख १५, २०८३ मा प्रकाशित
टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

बैशाख १५, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana